Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यस वर्षको मनसुन भित्रियो

20200711_130114-159687819-1718017904.jpg

२८ जेठ, हेटौंडा। नेपालमा यस वर्षको मनसुन भित्रिएको छ। मनसुन कोशी प्रदेशको पूर्वी भूभागबाट सोमबार(आज) बाट भित्रिएको हो।यस वर्षको मनसुन सरदर भन्दा ३ दिन अगावै नेपाल भित्रिएको हो। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार  नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रुपमा मनसुन पुग्ने अनुमान गरिएको छ।...

प्रधानमन्त्री दाहाल र राष्ट्रपति मुर्मुबीच भेटवार्ता

Dahal-Meet-1718003468.jpg

२८ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रपति द्रौपदी मुर्मुबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले राष्ट्रपति मुर्मुसँग नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा सोमबार भेटवार्ता गरेका हुन् । भेटमा नेपाल–भारतबीच सदियौंदेखिएको आपसी सम्बन्ध र द्विपक्षीय हित र सहकार्य लगायतबारे छलफल भएको थियो ।  आइतबार भारतको नयाँ...

सोमबार सुनचाँदीको मूल्य स्थिर

Gold1-1718001640.jpg

२८ जेठ, हेटौंडा । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  सोमबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

हेटौंडा - ९ मा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

448168305_124775240977896-1718001965.jpg

२८ जेठ, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर-९ स्थित पुर्वपश्चिम राजमार्ग अन्तर्गत पशुपति नगरमा स्थानीयले राजमार्ग बन्द गराएका छन् । मकवानपुरको मनहरी – ९ रजैयामा भारतीय नम्बर प्लेट भएको ग्यास बुलेट बोक्ने लरीले मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएकी महिलाको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनिहरुले...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1717993794.jpg

२८ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा सवारी दुर्घटना न्यूनीकरण गर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘सुरक्षण मुद्रण...

सन्दीप टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिजमा

Untitled-1-247-1717992156.jpg

२८ जेठ, हेटौंडा । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । उनले आफू अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध रहेको र आफ्नो सपना र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् । उनले...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिँदै

Surendraraj-pandey-1717983944.jpg

२८ जेठ, हेटौंडा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभामा आज विश्वासको मत लिँदै छन् । दिउँसो ३ बजे प्रदेशसभा बैठकमा उनलेे विश्वासको मत लिंदैछन् । नेपाली कांग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेतासमेत रहेका पाण्डे सर्वोच्च अदालतको परमादेश अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको...

प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता हुने

Screenshot_20240610_07120-1717982831.jpg

२८ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय राष्ट्रपति द्रोपदी मुर्मुबीच भेटवार्ता हुने भएको छ ।  सोमबार बिहान ११ बजे प्रधानमन्त्री दाहाल र भारतीय राष्ट्रपति मुर्मुबीच भेटवार्ता हुने भएको हो । शिष्टाचार भेटमा आपसी हित र सम्बन्धबारे छलफल हुने जनाइएको छ । यसअघि, दाहालले भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरिसकेका छन्...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717982272.jpg

२८ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको पनि  आंशिक  प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली भई कोशी प्रदेशको एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  सोमबार दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार