२४ जेठ, हेटौंडा । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री झापास्थित गिरिबन्धु टी स्टेटको फाइल खोल्न सरकारलाई चुनौती दिएको छ । बिहीबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरिबन्धु प्रकरणमा कांग्रेसमाथि आरोप लगाउने प्रयास भएको भन्दै त्यसको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिए...
२४ जेठ, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार सुन तोलामा १८ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार ३०० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि २५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला एक...
२४ जेठ, हेटौंडा। ५२ औं विश्व वातावरण दिवसको अवसरमा बुधबार मकवानपुरको मनहरी गाउँपालिकामा प्रभातफेरी र वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको छ । मनहरी ९ रजैयामा रहेको अग्नीहोत्राश्रमदेखि रजैयाचोक हुँदै लामिटार सभाहलसम्म प्रभातफेरी र सभाहल वरपर वृक्षारोपणमा गरिएको हो। प्रभातफेरी कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन...
२४ जेठ, सुर्खेत। बिहीबार बिहान जाजरकोटको बारेकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार बिहान ७ बजेर ३८ मिनेट जाँदा जाजरकोटको बारेकोट आसपास केन्द्रबिन्दु भएर तीन दशमलव आठ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। भुकम्पको धक्का आसपासको क्षेत्रमा महशुस गरिएको थियो।...
२४ जेठ,हेटौंडा। मकवानपुरको थाहानगर हुदै काठमाडाैंबाट हेटाैंडा जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको थानकोट-चित्लाङ सडकखण्ड आज बिहिबार जेठ २४ गतेबाट दैनिक ७ घण्टा यातायात संचालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने जनाइएको छ। सडक डिभिजन कार्यालय काठमाडाैंले...
२४ जेठ, हेटौंडा । मधेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा...
२४ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरु...
२३ जेठ, हेटौडा । ५२ औं विश्व वातावरण दिवसको अवसरमा अशोक सामुदायिक वन उपभोक्ता समूह हेटौडा १७ राजदेवीको आयोजना र वनस्पति अनुसन्धान केन्द्र मकवानपुरको ब्यवस्थापन र राजदेवी माविको सहयोगमा वृक्षारोपण गरिएको छ । हेटौडा १७ का वडा सदस्य नवराज न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष रमेश कुमार राईको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।...
२३ जेठ, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत नपाएका हुन् । विश्वासको मत लिने मतदानमा १०३ सांसदमध्ये यादवको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । विश्वासको मतको लागि ५४ मत उनको पक्षमा खस्नु पर्थ्यो । सभामुख रामचन्द्र मण्डलले उनको पक्षमा खसेको मत...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























