Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समस्याग्रस्त सहकारीमा राखेको ५ लाखसम्म रकम बचतकर्ताले पाउने

Screenshot_20240528_15165-1716892887.jpg

१५ जेठ, काठमाडौं। सरकारले सञ्चालकको सम्पत्ति धितो कायम गरेर समस्याग्रस्त सहकारीमा ५ लाखसम्म बचत गर्ने बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१।८२ को बजेट प्रस्तुत गर्दै सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेका हुन् ।...

सङ्घीय सरकारको बजेट :प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब

IMG_20240528_161140-1716892025.jpg

१५ जेठ, काठमाडौं। सङ्घीय सरकारले  आर्थिक वर्ष २०८१/८२ मा प्रदेश र स्थानीय तहलाई ५ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरेको छ।  अर्थमन्त्री वर्षमान पुनले  आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त रकम विनियोजन गरेको बताएका हुन्। उनले प्रदेश र स्थानीय तहलाई समानीकरण अनुदान,समपूरक अनुदान, ससर्त अनुदान र विशेष अनुदानका साथै राजस्व...

जानकी मन्दिरलाई विश्वसम्पदामा सूचिकृत गर्न पहल गरिने

Screenshot_20240528_16015-1716891441.jpg

१५ जेठ,हेटौँडा । सरकारले आर्थिक बर्ष २०८१ । ०८२ मा मधेश प्रदेशको गहनाको रुपमा रहेको जानकी मन्दिरलाई विश्वसम्पदाको सुचिमा सूचिकृत गर्न पहल गरिने जनाएको छ  । अर्थमन्त्री वर्षमान पुनले मंगलबार आर्थिक बर्ष २०८१ । ०८२को बजेट भाषण मार्फत यो कुरा उल्लेख गरेका हुन् ।    ...

बाराको कोल्हवी देखि सिम्रौनगढ सम्म माछा करिडोर

Kolhabi-Municipality-Bara-1716890743.jpg

१५ जेठ,हेटौँडा । सरकारले आर्थिक बर्ष २०८१ । ०८२ मा बाराको कोल्वी देखि सिम्रौनगढ सम्म माछा करिडोर घोषण गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबारको आर्थिक बर्ष २०८१ । ०८२को बजेट भाषण मार्फत यो कुरा उल्लेख गरेका हुन् ।   ...

कृषि तथा पशुपन्छी मन्त्रालयका लागि   ५७ अर्ब २९ करोड

images-(1)-1716890672.jpg

१५ जेठ,हेटौँडा । सरकारले आर्थिक बर्ष २०८१।  ०८२ मा कृषि तथा पशुपन्छी मन्त्रालयका लागि   ५७ अर्ब २९ करोड रकम विनियोजन गरेको छ ।  अर्थमन्त्री वर्षमान पुनले मंगलबारको बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताएका छन् । साथै अर्थ मन्त्री पुनले बजेट भाषण मार्फत औषधि प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न...

बजेट भाषण,सुनको सीमा विस्तार गर्ने

CAPITAL_BUDGET_Hard_To_Sp-1716890061.jpg

१५ जेठ,हेटौँडा । सरकारले सुनको सीमा विस्तार गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१। ८२को बजेट भाषणमा उक्त कुरा उल्लेख गरेका हुन् ।  अहिले सरकारले २० किलोसम्म सुन दैनिक ल्याउन पाउने व्यवस्था गरेको छ । सरकारले नयाँ आर्थिक वर्षमा त्यसलाई बढाउने घोषणा गरेको हो । अधिल्लो आर्थिक बर्ष सम्म  १० किलो मात्र ल्याउन पाउने...

आर्थिक बर्ष २०८१।०८२ को बजेट भाषण (लाईभ)

Screenshot_20240528_15213-1716889029.jpg

१५ जेठ,हेटौँडा । दुवै सदनको संयुक्त सदको बैठक सुरु भएको छ । अर्थ मन्त्री बर्षमान पुन आर्थिक बर्ष २०८१।०८२ को आर्थिक अनुमान प्रस्तुत गर्दैछन ।  आर्थिक बर्ष २०८१।०८२ को बजेट भाषण लाईभ हेर्न यहाँ थिच्नुहोस् ।  ...

ट्राफिक महिलालाई महिनावारीको बेला सडकमा डिउटी गर्न नपर्ने

traffice-light-in_-ktm-1_-1716882200.jpg

१५ जेठ, हेटौंडा । ट्राफिक महिलाहरूलाई महिनावारीको बेला ४ दिन सडकमा डिउटी गर्न नपर्ने भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आज गणतन्त्र दिवसको अवसर पारेर समाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका हुन्। उनका अनुसार अबदेखि महिनावारीका बेला ट्राफिक महिला प्रहरीले ४ दिन सडकमा डिउटी गर्न नपर्ने भएको छ । मापसेलगायत ट्राफिक नियमको...

बजेट भाषण दुई घण्टा पछिलाई सर्यो

Screenshot_20240412_15562-1716878620.jpg

१५ जेठ, काठमाडौं। मन्त्रिपरिषदको बैठक र बजेट भाषण २ घण्टा पछि सरेको छ। संसदीय छानबिन समितिको बनाउने बारे प्रमुख प्रतिपक्ष दलसंग सहमति नजिक पुगेको र छलफल जारी रहेकोले ११ बजेलाई बोलाइएको मन्त्रिपरिषदको बैठक र १ बजे हुने भनिएको बजेट भाषण ३ बजेलाई सरेको हो। दुवै सदनको बैठक १ बजेलाई आव्हान गरिएको थियो। सरकारको अनुरोधमा संयुक्त बैठकको समय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार