Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज आउँदै

bagmati-1716794810.jpg

१४ जेठ, हेटौंडा । बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सोमबार आउँदैछ ।  दिउँसो ३ बजेका लागि बोलाईएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् । यसका लागि समयमै उपस्थित हुन प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।...

मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान

Madesh1-1716794453.jpg

१४ जेठ, हेटौंडा । मधेश प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जेठ २१ गते दिनको २ बजेका लागि बैठक आह्वान गरेकी हुन् ।  मधेस प्रदेश सरकारको जेठ १३ गतेको मन्त्रिपरिषदले अधिवेशन आह्वानका लागि सिफारिस गरेको थियो । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुख भण्डारीले मधेश...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1716773168.jpg

१४ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायुको प्रभाव र देशको पुर्वी भुभागमा “रेमल” चक्रवातको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशमा साधारणतया बदली रहि देशका पहाडी भुभागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का  देखि मध्यम वर्षा साथै बागमती प्रदेशको...

कोशी प्रदेशसभा बैठक कांग्रेसद्वारा बहिस्कार

Koshi-1716713840.jpg

१३ जेठ, काठमाडौं । कोशी प्रदेशसभाको आइतबारको बैठक नेपाली कांग्रेसले बहिस्कार गरेको छ । आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद अनुपस्थित भएर बहिस्कार गरेका हुन् । सरकार गठनसँग सम्बन्धित मुद्दा सर्वोच्च अदालतमा सुनुवाईको क्रममा रहेको भन्दै कांग्रेस संसदीय दलले बैठक स्थगित गर्न लिखित आग्रह गरेकोमा सभामुखले बैठक सञ्चालन गर्ने...

संघीय बजेट भाषण मंगलबार दिउँसो १ बजे

Budget1-1716712815.jpg

१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आगामी मंगलबार प्रस्तुत हुने भएको छ । संघीय बजेट दिउँसो १ बजे प्रस्तुत हुने भएको हो । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले बजेट प्रस्तुत गर्न मंगलबार दिउँसो १ बजे संघीय संसद्को  संयुक्त बैठक आह्वान गरिएको जानकारी दिएका थिए । ...

सुनचाँदीको मूल्य स्थिर

Gold1-1716712121.jpg

१३ जेठ, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । आइतबार सुन र चाँदीको मूल्य रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ । चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको छ ।...

प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८१ पेश

Barsha-1716711718.jpg

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण २०८१ पेश भएको छ । आइतबार बसेको बैठकमा अर्थमन्त्री वर्षमान पुनले आर्थिक सर्वेक्षण, २०८१ पेश गरेका हुन् ।   प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसहितको विपक्षीको नारावाजीकाबीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री पुनले...

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

pratinidhi-sabha-1716710891.jpg

१३ जेठ, काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाबिच सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम पास गराएका हुन् । यसअघि नीति तथा कार्यक्रममाथि छलफल गर्न सभामुख घिमिरेले १ घण्टाको समय छुट्याएका थिए । छलफलमा विपक्षी दलबाट राष्ट्रिय जनमोर्चाका सांसद...

प्रतिनिधिसभा बैठक बस्दै

1641373260_1615078427_san-1716686359.jpg

१३ जेठ, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे बस्दैछ । संसद् सचिवालयले विभिन्न १४ वटा सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनेछन् । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार