Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुरक्षण मुद्रण केन्द्रका पौडेलविरुद्ध भ्रष्टाचारको मुद्धा दायर

Bikal-Paudel-1713686454.jpg

९ बैशाख, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचारको मुद्धा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  सार्वजनिक पदमा रहँदा ओहोदा ढाँटेर अमेरिकाको पीआर लिएको आरोपमा उनीविद्धरुद्ध मुद्धा दायर गरेको अख्तियारले जनाएको छ । गैरकानूनी...

लुम्बिनीका कृषि मन्त्रीद्वारा राजिनामा

Ahir-1713685991.png

९ बैशाख, बुटवल । लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजिनामा दिएका छन् । चैत २५ मा मन्त्री नियुक्त अहिरले पदबाट राजीनामा दिएका हुन् ।  उनले राजिनामा दिएसंगै जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी सरकारबाट बाहिरिएको हो । दुई मन्त्रालय मागकोमा एउटा मात्रै मन्त्रालय दिएकाले जसपाले सरकारबाट बाहिरिने निर्णय...

गहुँ खेतबाट सल्किएको आगोले १५ घर नष्ट

aaglagi-1713681245.jpg

९ बैशाख, पर्सा । पर्साको छिपहरमाई–१ भलमहिया बस्तीमा गहुँखेतबाट सल्किएको आगोले १५ घर जलेर नष्ट भएको छ ।  सीमावर्ती भारतीय क्षेत्रको गहुँखेतबाट सल्किएको आगोका कारण १५ घर जलेर नष्ट भएको हो । आगोले घरसहित गहुँ अन्नवाली, पराल, कुखुरा फार्म र फुसको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका नायब प्रहरी उपरीक्षक कुमारविक्रम थापाले...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Gold1-1713680551.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको स्थिर रहेको छ । तर चाँदीको मूल्य भने बढेको छ । आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

महावीरको २६२३ औँ जयन्ती आज मनाइँदै

Mahabir-1713679554.jpg

९ बैशाख, काठमाडौं । जैन धर्मका संस्थापक वर्द्धमान महावीरको २६२३ औँ जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन महावीरको जन्मजयन्तीका अवसरमा नेपालसहित विश्वभरका जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गर्ने गर्दछन् । जैन धर्मका मूल दुई सम्प्रदाय दिगम्बर तथा श्वेताम्बरले यस दिनलाई महावीर जन्मकल्याणक...

बुढिचौरमा मानव कंकाल फेला

images(6)-1713673137.jpg

९ बैशाख, हेटौंडा। मकवानपुरको बुढिचौरमा मानव कंकाल फेला परेको छ ।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ८ बुढिचौरमा मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ ।  आलखोला जंगलमा घाँस काटन गएका स्थानियहरुले मानव कंकाल फेला देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानियहरुले उक्त वडा एरियाका कोही मानिस हराई बेपत्ता नरहेको र कपडा तथा कपाल हेर्दा पुरुष...

हेटौंडा १० मा भएको दुर्घटनामा घाइते विडारीको मृत्यु

images-1713666941.jpg

९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा  भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। शनिबार अपरान्ह हेटौंडा-१० बसपार्क पिपलबोटमा बसपार्क तर्फ आउदै गरेको बागमती प्रदेश ०३-००५ प ३५११ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आइरहेको प्रदेश नम्बर २-०३-००१ ख ६८५४ नम्बरको टिफरको ठक्करबाट स्कुटर चालक...

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज समापन हुँदै

437541512_450249984230545-1713661782.jpg

९ बैशाख, ललितपुर । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज समापन हुँदैछ । हिजो प्रस्तुत प्रतिवेदनहरुलाई छलफलपछि आजै पारित गरेर बैठक समापन हुने भएको हो । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा भइरहेको बैठकमा पेश भएका प्रतिवेदनउपर आज समूहगत छलफल हुनेछ । हिजो पहिलो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक...

हैदरावादले दिल्लीलाई ६७ रनले हरायो

SunRisers-Hyderabad1vsDC_-1713659875.jpg

९ बैशाख, हेटौंडा । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा ओपनर ट्रेभिस हेडको आक्रामक ब्याटिङमा सनराइजर्स हैदरावादले विजय हासिल गरेको छ। शुरुमा ब्याटिङ गरेर २६६ रन बनाएको हैदरावादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको हो। अरुण जेटली स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाउँदै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार