Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलवार देशभर सार्वजनिक बिदा

1706827826993-1713771944.jpg

१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले...

सुदूरपश्चिम मुख्यमन्त्रीविरुद्ध सर्वोच्चमा रिट

Capture-1713752336.JPG

१० बैशाख, हेटौंडा । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । रिटमा एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरिएको छ । रिटमाथीको सुनुवाइ आज हुनेछ । तत्कालीन मुख्यमन्त्री...

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको प्रदेश सरकारलाई ध्यानाकर्षण

Capture-1713751113.JPG

१० बैशाख, हेटौंडा । नेवाः राष्ट्रिय मुक्ति मोर्चाले नेवारी समुदायको भाषा, संस्कति, कला र साहित्यको संरक्षणका लागी प्रदेश सरकारलाई तत्काल उपयुक्त नीति तथा कार्यक्रम ल्याउन माग गरेको छ ।  आइतबार हेटौंडामा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र संस्कृति पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यलाई ज्ञापन पत्र बुझाउदै...

सन्दीप लामिछानेको पुनरावेदनमा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

sandeep-3-1713750049.jpg

१० बैशाख, हेटौंडा । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । वैशाख ३ गते न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुङ्गेलको इजलासले तादी गाउँपालिकाको वडा नम्बर २ गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो...

एमालेले आज पार्टीको हिरक जयन्ती महोत्सव मनाउँदै

Screenshot_20240422_07200-1713749712.jpg

१० बैशाख, हेटौंडा । नेकपा एमालेले आज आफ्नो हिरक जयन्ती महोत्सव मनाउँदै छ । पार्टी स्थापनाको ७५ औँ वर्षको अवसरमा एमालेले हिरक महोत्सव मनाउन लागेको हो  । महोत्सवमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगात विभिन्न दलका शीर्ष...

झापामा सहकारी चोरीको आरोपमा ६ मकवानपुरे पक्राउ

IMG_20240422_071108-1713749239.jpg

१० बैशाख, हेटौंडा । झापाका विभिन्न १३ वटा सहकारीमा भएको चोरीको घटनामा संलग्न ६ जनालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ फाखेलका ३० वर्षीय सोमलाल स्याङतान, २१ वर्षीय सन्त बहादुर स्याङतान, २२ वर्षीय सुनिल स्याङतान, २५ वर्षीय बुद्ध स्याङतान, २६ वर्षीय सुरज स्याङतान र...

आइपिएल: गुजरातद्वारा पञ्जाब ३ विकेटले पराजित

Gujarat-Titans-players-ce-1713748453.jpg

१० बैशाख, हेटौंडा । भारतमा जारी आइपिएलमा गुजरात टाइटन्सले पञ्जाब किङ्सलाई ३ विकेटले पराजित गरेको छ । पञ्जाबले प्रस्तुत गरेको १ सय ४३ रनको लक्ष्य गुजरातले ५ बल अगावै ७ विकेटको क्षतिमा भेटायो । गुजरातका लागि राहुल तेवाटियाले नटआउट रहँदै ३६ रन बनाए । कप्तान शुभमन गिलले ३५ रन तथा साई सुदर्शनले ३१ रनको योगदान दिए । पञ्जाबका लागि हर्षल पटेलले ३...

मौसम मुख्यतया सफा रहने

kathmandu-sky-(1)-1713747221.jpg

१० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। सोमबार दिउँसो गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम मुख्यतया सफा...

मागको तेब्बरले मात्रै इपीएस आवेदन भर्न पाउने

EPS-1713690103.jpg

९ बैशाख, काठमाडौं । कोरियामा रोजागरका लागि जान चाहनेहरुमध्ये मागको तेब्बर संख्यामा मात्रै आवेदन दिन सकिने भएको छ । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउने गरेकोमा नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बर आवेदकले मात्रै ईपीएसको आवेदन भर्न पाउने भएका हुन् । ईपीएस परीक्षाका लागि आवेदन प्रणाली...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार