Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौँडा १५ को आयोजनामा वडा अध्यक्ष कप फुटबल हुने

Capture-1709345149.JPG

१९ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा अन्तर वडा स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । २८६० औं छ्योनाम ल्योछारको अवसर पारेर हेटौंडा–६ गौरीटार रंगशालामा प्रतियोगिता सञ्चालन हुने १५ नम्बर वडा अध्यक्ष सुनिल मोक्तानले जानकार दिए । आउँदो चैत्र ९ गतेदेखि सुरु हुने प्रतियोगिता २२...

राष्ट्रियसभा: सम्पत्ति शुद्धीकरण विधेयक र राष्ट्रियसभा नियमावली पारित

Screenshot_20230410_10113-1709290417.jpg

१८ फागुन, काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गरेको छ । कानुन, न्याय तथा संसदीयमा मामिलामन्त्री धनराज गुरुङले सभामा पेश गरेको विधेयक पारित भएको हो ।  विधायन व्यवस्थापन...

नेपालले नामिबियालाई ३ रनले हरायो

20240301_162621-1709289713.jpg

१८ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । नामिबियाले भने निर्धारित २० ओभर खेल्दा १ सय ७७ रनमात्रै बनाउन सक्यो । नामिबियाका लागि जेजे स्मिथले ५० रन, जन फ्र्यानलिकले...

आगलागीमा परी एकजनाको मृत्यु

Aaglagi-1709278210.jpg

१८ फागुन, हेटौंडा । बर्दियाको ठाकुरबाबा नगरपालिका-४ मैनवारमा भएको आगलागीमा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ५८ वर्षीय लक्ष्मीराज जैसी रहेका छन् । गोठ र परालको टौवामा आगलागी भएपछि पशु चौपाया निकाल्न भित्र पसेका उनको जलेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । बारुण यन्त्र, स्थानीयबासी, नेपाल प्रहरी,...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold1-1709277618.jpg

१८ फागुन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन प्रतितोला ६०० रुपैयाँ बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख १९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।...

इन्धनको मूल्य यथावत्

Petrol-Pump-1709259192.jpg

१८ फागुन, हेटौंडा।. नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले २९ फेब्रुअरीमा पठाएको नयाँ मूल्यअनुसार डिजेल प्रतिलिटर तीन रुपियाँ ८५ पैसा र  पेट्रोलको प्रतिलिटर २१  पैसा बढेर आएको निगमले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटबढ भइरहेको र पेट्रोल र डिजेलको मूल्य बढेर...

नेपाल पराजित, वाफ महिला च्याम्पियनसिपको उपाधि जोर्डनलाई

nepal-vs-jordan-2024-Mar-1709258281.jpg

१८ फागुन, हेटौंडा । नेपाललाई हराउँदै वेस्ट एसियन फुटबल महासङ्घ (वाफ) महिला च्याम्पियनसिपको उपाधि जोर्डनले जितेकाे छ । बिहीबार राति भएको खेलमा नेपाललाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हराउँदै जोर्डनले उपाधि जितेको हो । निर्धारित समयमा २- २ गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट निर्णय लिईएको थियो । खेलको २९ औं मिनेटमा सविता राना मगरले गोल...

आज नेपालले नामिबियासंग प्रतिष्पर्धा गर्दै

20240301_073339-1709257743.jpg

१८ फागुन, काठमाडौं । टियु खेल मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपालले नामिबियासंग प्रतिष्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजेदेखि शुरु हुने भएको हो । सिरिजको फाइनलमा पुग्न नेपालले आज नामिबियालाई पराजित गर्नैपर्ने छ । नेपालले नामिबियाविरुद्धको खेल २० रनले हारेको थियो भने नेदरल्याण्डसविरुद्धको खेल २ रनले हारेको थियो...

प्रतिनिधिसभा बैठक आज बस्दै

Screenshot_20230428_20180-1709257081.jpg

१८ फागुन, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ । त्यस्तै, परराष्ट्र एनपी साउदले विमस्टेक बडापत्र प्रस्तुत गर्नेछन् ।  त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री निता...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार