Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सयपत्री फुल उत्पादक किसानको केन्द्रीय तदर्थ समितिमा हेटौंडाका चौलागाईको नेतृत्व

xx-1709428030.jpg

२० फागुन, हेटौंडा । मकवानपुरको हेटौँडाका फुल कृषक बालकृष्ण चौलागाईँको नेतृत्वमा सयपत्री फुल उत्पादक किसानको केन्द्रीय तदर्थ समिति गठन भएको छ । शनिवार हेटौँडामा भएको भेलाले हेटौँडाका फुल कृषक चौलागाईँको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको हो ।  कार्यक्रममा पुष्प अभियन्ता मोहनविक्रम सिलवालको अध्यक्षता एवं जिल्ला समन्वय...

आधारभूत तहको विज्ञान हाजिरी जवाफ कार्यक्रम सम्पन्न

ddddd-1709425900.jpg

२० फागुन, हेटौंडा । विज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा आधारभूत तहस्तरीय विज्ञान हाजिरी जवाफ कार्यक्रम शनिवार हेटौंडा ८ स्थित चन्द्रोदय माविमा सम्पन्न भएको छ  । हेटौंडा ८ नम्बर वडा कार्यलयको सहकार्यमा भएको प्रतियोगितामा जिल्लाका २८ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । पालिकागत तिनओटा क्लस्टर बनाइ सम्पन्न भएको...

स्ट्यानको आयोजनामा जिल्लास्तरीय हाजिरी जवाफ सम्पन्न

ffff-1709425351.jpg

२० फागुन, हेटौंडा । विज्ञान शिक्षक समाज (क्त्ब्ल्) मकवानपुरको आयोजना र मकवानपुर बाल विद्या सदनको सहकार्यमा शनिवार जिल्लास्तरीय विज्ञान हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।  हेटौँडा–१८ स्थित मकवानपुर बाल विद्या सदनको सभाहलमा भएको सम्पन्न प्रतियोगितामा जनप्रिय मावि हेटौँड–१६ प्रथम, तुलसीमेहर मावि हेटौँ–१० द्धितीय र नवोदय...

भुटनदेवी एल्मुनाईको स्वास्थ्य शिविर, ४८५ ले लिए सेवा

FB_IMG_1709392014321-1709392166.jpg

१९फागुन,हेटौंडा।भुटनदेवी एल्मोनाई एशिोसियसनको आयोजनामा हेटौंडामा  एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । दीर्घायु गुरु हस्पिटल प्रालि र हार्ट फाउन्डेसन हेटौंडाको प्राविधिक सहयोगमा  एल्मोनाई एशिोसियसनले हेटौंडा –४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त स्वास्थ्य शिविरको आयोजना गरिएको...

सशस्त्र प्रहरीद्वारा एक थान पेस्तोल बरामद

16484718701648471870-1709379491.jpg

१९ फागुन, काठमाडौं । रौतहटमा सशस्त्र प्रहरीले एक थान पेस्तोल बरामद गरेको छ ।  सशस्त्रले ब्रह्मपुरी गाउँपालिका-५ इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो। बोर्डर आउट पोष्ट (बीओपी) सखुअवाबाट खटिएको गस्ती टोलीले शुक्रबार साँझ चेकजाँच गर्ने भारतबाट नेपालतर्फ आउँदै...

नेपालद्वारा नेदरल्यान्ड्स् ६ विकेटले पराजित

20240302_155851-1709374514.jpg

१८ फागुन, काठमाडौं । त्रिवि खेल मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गरेको छ । एक सय २१ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५ दशमलव २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाए भने गुल्सन झाले ३८, कुशल भुर्तेलले १२ र आसिफ सेखले ८ रन...

मकवानपुरको ईन्द्रसरोवरमा एक वृद्ध मृत भेटिए

For-representation-only-1709357396.jpg

१९ फागुन, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवरमा लडेर एक वृद्धको ज्यान गएको छ।ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर–४ भाङखोलामा लडेर स्थानीय ७१ वर्षिय पदम बहादुर गोलेको ज्यान गएको हो।  गोले आफ्नै घर देखी एक सय मिटर पश्चिम तर्फ गोरेटो बाटोमा  मृत अबस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।...

मकवानपुरको मनहरीमा पिकअपको ठक्करबाट अधिकारीको मृत्यु

images-1709352902.jpg

१९ फागुन, हेटौंडा। मकवानपुरको मनहरीमा पिकअप भ्यानको ठक्करबाट पैदैल यात्रीको ज्यान गएको छ।शनिबार बिहान पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ ज्यामिरेमा हेटौँडातर्फबाट चितवन जाँदै गरेको  लु २ च ७३२७ नम्बरको पिकअप भ्यानले स्थानीय ५० वर्षीय सिताराम अधिकारीलाई ठक्कर दिएको हो। ठक्करबाट गम्भीर घाइते अधिकारीको उपचारको...

टी–२० अन्तर्राष्ट्रिय शृंखलामा आज नेपाल र नेदरल्यान्ड भिड्दै

430942231_818205007002548-1709345590.jpg

१९ फागुन, हेटौंडा । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले आज नेदरल्यान्डको सामाना गर्दै छ । यसअघि भएका तीन खेलमा नेपाल दुई खेलमा पराजित र एक खेलमा विजयी भएको छ ।  नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलित जारी सिरिजमा नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल आज बदला लिने योजनामा हुनेछ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार