Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1708823444.jpg

१३ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  रहि बाकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।  आइतबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम...

कांग्रेस नेतामाथि प्रतिशोध राखेको भन्दै तरूण दल मनहरीको विरोध

Tarun-Dal_2TRdpHBPMy-1708790869.jpg

१२ फागुन, हेटौंडा । मनहरीका ५ राजनीतिक दलले कांग्रेस नेतामाथि प्रतिशोध राखेको भन्दै तरूण दल मनहरी गाउँपालिकाले विरोध जनाएको छ । मनहरीका नेकपा एमाले, नेकपा माओवादी, राप्रपा, स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रदेशसभा सदस्य एवं कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँमाथि प्रतिशोध राखेको भन्दै तरूण मनहरीले विरोध...

बागमती प्रदेशमा सर्वदलीय बैठकको आव्हान

Screenshot_20240224_20374-1708786374.jpg

१२ फागुन, हेटौंडा। बागमती प्रदेशमा सर्वदलीय बैठकको आव्हान गरिएको छ। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका हुन्। सभामुख पाठकले  फागुन १३ गते आइतबार  दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । सभामुख पाठकले प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रवक्ता...

शिक्षक संघ मकवानपुरको २२ औं जिल्ला प्रतिनिधिसभा सम्पन्न

Screenshot_20240224_19324-1708782476.jpg

१२ फागुन, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुरको २२ औं जिल्ला प्रतिनिधि सभा शनिवार हेटौंडामा सम्पन्न भएको छ । शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश प्रसाद हुमागाईको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री तथा संघीय शिक्षा विकास समितिका सदस्य बद्री पाण्डेको प्रमुख आतित्थ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै...

सुनगाभा बोर्डिङको अभिभावक भेला सम्पन्न

FB_IMG_1708779592609-1708779698.jpg

१२ फागुन, हेटौंडा। हेटौंडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिश बोडिङ स्कूलको २४ औं अभिभावक भेला  सम्पन्न भएको छ ।  विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा शनिबार २४ औ अभिभावक भेला भएको हो । विद्यालयले पत्रकार महासंघ मकवानपुरका...

उपराष्ट्रपति यादव र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबीच शिष्टाचार भेट

Screenshot_20240224_13445-1708761613.jpg

११ फागुन, काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ ।  शनिबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहान भएको भेटमा अध्यक्ष तिमिल्सिनाको कार्यकालमा राष्ट्रियसभाबाट देश र जनताका पक्षमा पारित विधेयक, निर्माण प्रक्रियामा रहेका कानुनलगायत समसामयिक...

किसानलाई उन्नत जातका बोयर बोका र गाई वितरण

d-1708760579.jpg

१२ फागु्न, राक्सिराङ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले किसानहरुका लागी १० वटा जर्सी गाई र ११ वटा उन्नत जातका बोयर बोका वितरण गरेको छ । व्यावसायिक पशुपालन प्रबर्द्धन कार्यक्रम अन्तर्गत गाउँपालिकाको विभिन्न वडाका ११ जना कृषकलाई बोयर बोका र ३ नम्बर वडाका १० जना किसानलाई गाई वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले...

कालु घलानले दिए विद्यालयलाई प्रोजेक्टर

Capture-1708759091.JPG

१२ फागुन, हेटौंडा । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिती मकवानपुरका अध्यक्ष एवं नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले बकैयाको एक माविमा प्रोजेक्टर सहयोग गरेका छन् । घलानले शुक्रबार मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ८ बिरेफाँटमा रहेको श्री जन जागृति माध्यमिक विद्यालयलाई एक थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन् । घलान...

तरुण दल हेटौंडा ७ को रक्तदानमा २७ जनाले दिए रगत

Screenshot_20240224_11182-1708753005.jpg

१२ फागुन, हेटौंडा।  नेपाल तरुण दल हेटौंडा वडा नम्बर ७ को आयोजनामा शनिबार भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत दिएका छन्। कांग्रेस मकवानपुरका सचिव भिमसेन महतको प्रमुख आतिथ्य तथा हेटौंडा ७ का वडाध्यक्ष दामोदर गौतमको विशेष अतिथ्यतामा भएको रक्तदान कार्यक्रममा २७ जनाले रगत दिएको तरुण दल हेटौंडा ७का अध्यक्ष खडानन्द चौलागाईं (अघोरले)...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार