हेटौंडा ८ मा रहेको चन्द्रोदय मावि बालमैत्री घोषणा गरिँदै
२२ फागुन, हेटौंडा। मंगलबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडाका तीन विद्यालय बालमैत्री घोषणा भएको छ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको बालजागृति इङ्गलिस बोडिङ स्कूल, हेटौंडा ८ बहादुरगंजमा रहेको चन्द्रोदय मावि र हेटौंडा १६ हटियामा रहेको जनप्रिय मावि मंगलबार एकै दिन बालमैत्री विद्यालय घोषणा गरिएको हो । हेटौंडाकी नगर प्रमुख मिना कुमारी लामा र नगर उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा तीन विद्यालय बालमैत्री घोषणा गरेका हुन्। बालजागृति संस्थागत, चन्द्रोदय र जनप्रिय सामुदायिक विद्यालय हुन्। तीनवटै विद्यालयले उपमहानगरपालिकाले तोकेका ११ वटा सूचक अन्तर्गतका २६ वटा कार्य सम्पन्न गरेकाले बालमैत्री विद्यालय घोषणा गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
स्थानीय सरकार र राष्ट्रिय सहजकर्ताको विभिन्न समयमा गरिएको अनुगमनपछि यी विद्यालयहरू बालमैत्री घोषणाको चरणमा पुगेका थिए । विद्यायलले फरक फरक मितिमा पत्रकार सम्मेलनको आयोजना गरि बालमैत्री विद्यालय घोषणा गर्ने जनाएका थिए। बालमैत्री घोषणा पुर्व विद्यालयले जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी शिक्षक, अभिभावकको उपस्थितिमा बाजागाज सहित वडाको परिक्रमा गरेका थिए।
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















