Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1700701587.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ...

मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प

IMG_1144-1700692162.png

७ मंसिर,हेटौंडा । मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्पको गएको छ ।  बिहीबार बिहान १ बजेर १९ मिनेटमा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो धक्का ०७२ सालमा गएको विनाशकारी गोरखा...

भरतपुरमा बोराभित्र दुईजना महिला र पुरुषको शव फेला

Capture-1700659764.JPG

६ मङ्सिर, चितवन । चितवनको भरतपुरमा हात खुट्टा बाँधेर बोराभित्र राखेर फालेको अवस्थामा दुईजनाको शव फेला पारेको छ । बुधबार दिउसो महानगरपालिका वठा नम्बर १२ मिलनचोक नजिकैको पूर्व पश्चिम राजमार्गमा रहेको पुलमुनि महिला र पुरुषको शव फेला परेको चितवन प्रहरीका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । शवको मुखमा टेप समेत लगाइएको प्रहरी प्रवक्ता...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

0x0-(1)-1700635928.jpg

६ मंसिर, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी तोलामा १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

Screenshot_20231122_12281-1700635432.jpg

६ मंसिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटवार्ता गरेका छन् ।   बुधबार बिहान शितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका थिए । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच मुलुकको...

नेपाली टिम यमनसँग पराजित

Nepal-vs-Yeman-1700617720.jpg

६ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ र एसियाकप छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। नेपालको घरेलु मैदान दशरथ रङ्गशालामा घरेलु दर्शकमाझ नेपाल यमनसँग २-० ले पराजित भयो । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा नेपाल दुई गोल खान पुग्दा सम्भावित बराबरीको अवसरबाट समेत नेपाल वञ्चित भयो। यमनका लागि...

जंगली हात्तीको आक्रमणबाट तामाङको मृत्यु

jangali-hatti-wild_elepha-1700617204.jpg

६ मंसिर, झापा । जंगली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीमा ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ । भुटानी शरणार्थी शिविरमा बस्दै आएका उनलाई जंगलमा हात्तीले आक्रमण गरि ज्यान लिएको हो   मंगलबार दिउँसो हम्सेदुम्से सामुदायिक वनको जंगलमा दाउरा खोज्न गएका तामाङलाई हात्तीले आक्रमण गरेको थियो । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1700616607.jpg

६ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली...

हेटौंडा सामुदायिक आँखा अस्पतालले निःशुल्क शिविर गर्ने

Capture-1700614693.JPG

६ मङ्सिर, हेटौंडा । हेटौंडा सामुदायिक आँखा अस्पतालले मकवानपुरसहित तराईका जिल्लाहरुमा आँखा शिविर संचालन गर्ने भएको छ । तिलगंगा आँखा प्रतिष्ठानद्वारा संचालित अस्पतालले मंसिर र पुस महिनामा मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाहीलगायत जिल्लामा निःशुल्क आँखा शिविर गर्ने भएको हो ।  आँखा अस्पतालको तालिका अनुसार मंसिर र पुसमा विभिन्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार