२९ मङ्सिर, हेटौंडा । दलित अगुवा एवं अभियन्ता राधिका सिलवालको संयोजकत्वमा बिहीबार हेटौँडामा मकवानपुर जिल्ला स्तरीय संजाल गठन गरिएको छ । दलित महिला संघ मकवानपुरको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रमका क्रममा सिलवालको संयोजकत्वमा २५ सदस्यीय जिल्ला स्तरीय संजाल गठन भएको हो ।
दलित महिला तथा किशोरिको मानव अधिकार प्रबद्र्धन परियोजना अन्तर्गत अगुवा दलित महिला अभियन्ताहरूको जिल्ला स्तरीय संजाल गठन गरिएको दलित महिला संघ मकवानपुर (फेडो)का अध्यक्ष पवित्रा विश्वकर्माले जानकारी दिइन् । अध्यक्ष विश्वकर्माको सभाध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा फेडोकी संथापक अध्यक्ष दुर्गा सोवको प्रमुख आतिथ्यतामा रहेको थियो ।
कार्यक्रममा जिल्लाभरिका लगभग ५० जना दलित महिला भियन्ताहरूको उपस्थित रहेको थियो । उक्त अवसरमा दलित महिला अगुवा अभियन्ताहरूलाई विभिन्न जातजाति, लिङ्ग, धर्म, संस्कृति, र सिमान्तकृत समुदायहरुलाई सदियांै देखि नितिगत, संरचनागत, व्यवहारगत रूपमा पछाडी पारिदै आएको भन्दै यसलाई कसरी चिर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि दुर्गा सोवले अगुवा अभियन्ता परिचालन निर्देशिका २०७८ का बारेमा जानकारी गराउँनुका साथै विशेष अतिथि फेडोका केन्द्रीय अध्यक्ष कला स्वर्णकारले फेडोको कार्यक्रम र उदेश्य माथि प्रकाश पारेकी दिइन् ।
फेडो मकवानपुरका सचिव मन्जु रोक्काले सहजिकरण गर्नुभएको कार्यक्रममा फेडो मकवानपुर उपाध्यक्ष सुनिता दर्नाल लगाएत दलित अगुवा महिलाहरुको उपस्थिति रहेको थियो ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...



-1788140988.jpg)













