Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशभर छठको तयारी शुरु

Screenshot_20231116_16551-1700133026.jpg

३० कार्तिक, हेटौंडा । सूर्य उपासनाको गरी मनाईने छठ पर्वको देशभर तयारी थालिएको छ । विगतमा तराईमा मात्रै मनाईने गरेको छठ अहिले देशभर मनाउन थालिएसंगै देशभर तयारी पनि शुरु भएको छ । छठका लागि नजिकको नदी, तलाउको सरसफाई एवं सजाउने काम शुरु भएको छ । संघीय राजधानी काठमाडौं, मधेशको राजधानी जनकपुर, आर्थिक नगरी बिरगंज लगायतका शहरसहित देशका विभिन्न...

रास्वपाले घरदैलो अभियान गर्दै

Rastriya-Swatantra-Party-1700129921.jpg

३० कार्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घरदैलो अभियान गर्दैछ ।  रास्वपाले मंसिर २, ३ र ४ गते रास्वपाले घरदैलो अभियान गर्ने भएको हो ।  निर्वाचनमा विजयी गराउने मतदातालाई धन्यवाद दिने र चुनावी प्रतिवद्धता अनुसार अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्न घरदैलो अभियान संचालन गर्न लागेको रास्वपाका सह–महामन्त्री एवं संगठन...

गाउँपालिका अध्यक्ष चढेको जीप र्दुघटना, २ जना घाइते

Jeep-Accident-1700128516.jpg

३० कार्तिक, दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका अध्यक्ष दलजित सिंह धामी सवार बिहिबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा अध्यक्ष सिंहसहित २ जना घाइते भएका छन् । दुर्घटनामा चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक...

महिला क्रिकेटमा नेपाल हङकङसँग पराजित

Cricket-Nep-1700128043.jpg

३० कार्तिक, काठमाडौँ । चार देश सम्मिलित टि-२० श्रृंखला अन्तर्गत विहिबार भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ । हङकङ क्रिकेट क्लबको मैदानमा भएको खेलमा नेपाल हङकङसँग ९ विकेटले पराजित भएको हो । नेपालले दिएको ५७ रनको लक्ष्य हङकङले नौ ओभरमै एक विकेट गुमाउँदै पूरा गर्‍यो ।  हङकङको जितमा नताशा मिलेसले सर्वाधिक ३० रनको योगदान दिइन् । शानजिन...

सिन्धुलीमा एक जना कैदीको मृत्यु

sindhuli-karagar-1700127120.jpg

३० कार्तिक, काठमाडौँ । जिल्ला कारागार सिन्धुलीमा एक जना कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० बर्षीय विमल मगर छन् ।  भाइटिकाको दिन कारागार परिसरमा देउसी खेलेर सुतेका मगरले राति अचानक छाती दुःखेको अन्य कैदीबन्दीहरुलाई बताएको जनाईएको छ । उनको शव पोस्टमार्टमका लागी सिन्धुली अस्पतालमा राखिएको...

हेटौंडामा मोटरसाइकल दुर्घटना:मृतक र घाइतेहरुको पहिचान खुल्यो(अपडेट)

IMG_0730-1699840433.png

२७ कार्तिक,हेटौंडा । गए राति पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-११ राप्ति पुल नजिक तिन जना सवार मोटरसाइकल दुर्घटनामा मृत्यु भएका र घाइतेहरुको पहिचान खुलेको छ ।  आइतबार राति ११ बजे बुद्ध चोकबाट नवलपुर जादै गरेको  ना ६५ प ७०५५ दुर्घटना हुदा मोटरसाइकल आफै अनियन्त्रीत भएर पल्टिदा मोटरसाइकलमा सवार ३ जना मध्ये चालकको ज्यान गएको थियो...

आज गाई तिहार पर्व मनाइँदै

gai-puja-1699839640.jpg

२७ कार्तिक, हेटौंडा । यमपञ्चक अन्तरगत आज गाई तिहार पर्व मनाइँदैछ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो।  गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको छ । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव...

आगलागीमा परेर आमाछोराको मृत्यु

Syangja-Fire-photo-1699839303.jpg

२७ कार्तिक, गोरखा । गोरखामा आगलागीमा परेर आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा धार्चे गाउँपालिका-१ हुच्लचोकका ७५ वर्षकी कान्छी गुरुङ र उनका छोरा ३९ वर्षका चन्द्रसिंह गुरुङ रहेका छन् । घरमा गएराति आगलागी हुँदा घरभित्र रहेका आमाछोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी...

आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै

Screenshot_20231113_07141-1699838961.jpg

२७ कार्तिक, मुस्ताङ । आजदेखि कोरला नाका दुवैतर्फ सञ्चालनमा आउँदै छ । कोरोना महामारीका कारण बन्द भएको नाका चार वर्षपछि खुल्ला हुन लागेको हो । माथिल्लो मुस्ताङका स्थानीयलाई लक्षित गरी विहान १० बजे दुवै देशका अधिकारीहरुले औपचारिक रुपमा नाकाको उद्घाटन गर्न लागेका छन् । चीन सरकारको सहयोगमा अस्थायी भन्सार कार्यालय र शसस्त्र प्रहरीको बोर्डर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

थप समाचार