२५ कार्तिक, काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षकले चलाएको स्कारपियो र मोटरसाइकल ठोक्किंदा एक युवकको मृत्यु भएको छ । कन्काइ नगरपालिका-८ बिरिङ पुलमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार कमल गाउँपालिका-६ का १८ वर्षीय अनिल मर्डीको मृत्यु भएको हो । शुक्रबार राति भएको दुर्घटनामा मोटरसाइकल चालक कमल-६ का १९ वर्षीय खगेन्द्र ताजपुरीया र...
२५ कार्तिक, काठमाडौं । श्रीलंकन क्रिकेट बोर्ड (एसएलसी) लाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसी) ले निलम्बन गरेको छ। श्रीलंकन बोर्डमाथि सरकारको हस्तक्षेपलाई कारण देखाएर आईसीसीले तत्कालका लागि निलम्बन गरेको हो । भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाको प्रदर्शन खराब भएपछि खेलकुद मन्त्रालयले क्रिकेट बोर्ड विघटन गरेको थियो...
२५ कार्तिक,हेटौंडा । नेपाल प्रहरीका पाँच प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। गृह मन्त्रालय बढुवा समितिको शुक्रवार बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फको पाँच एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो। बढुवा सिफारिस हुनेमा वसन्त रजौरे, रबि कुमार पौडेल,...
२५ कार्तिक, काठमाडौं । आज आयुर्वेद चिकित्साशास्त्रका प्रवर्तक भगवान् धन्वन्तरीको जयन्ती । आज धन्वन्तरी जयन्तीका साथै नेपालभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय अरोग्य दिवससमेत मनाइँदै छ । कार्तिक त्रयोदशीका दिन आयुर्वेदका प्रणेता भगवान् धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ । सत्य युगमा समुद्र मन्थन गर्दा...
२५ कार्तिक, हेटौंडा । अहिले देशभर पश्चिमी वायुको प्रभाव कायमै रहेकाले अझै दुई दिन देशका कतिपय ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा बदली रही वर्षाको सम्भावना रहेको छ ।...
२५ कार्तिक, हेटौंडा । चालु आर्थिक वर्षको तीन महिनामा तीन खर्ब ६५ अर्ब रुपैयाँभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोजमा रेमिट्यान्स ३० दशमलव शून्य प्रतिशतले बढेर तीन खर्ब ६५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षको पहिलो तीन महिनामा रेमिट्यान्स १६ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी...
२५ कार्तिक, हेटौंडा । नेपालमा विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च पुगेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार असोजसम्ममा विदेशी मुद्राको सञ्चिति १६ खर्ब ४३ अर्ब रूपैयाँ पुगेको हो । यसअघि २०७८ मंसिरमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब रूपैयाँ पुगेको थियो । डलरको आधारमा भने यस्तो सञ्चिति २०७७ चैत यताको उच्च रहेको राष्ट्र...
२५ कार्तिक, हेटौँडा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज शनिबार बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको समितिका अध्यक्ष प्रा...
२५ कार्तिक, हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका ९ नम्बर वडा कार्यालयले अब आफ्नै भवनबाट सेवा सुरु गरेको छ । नवनिर्मित कार्यालय भवनको बिहीबार उद्घाटन गरिएसँगै आफ्नै भवनबाट सेवा सुरु गरेको हो । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले नवनिर्मित कार्यालयको उद्घाटन गरेका हुन् । रत्नकुमारी एण्ड...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...













-1788745767.jpg)



-1788140988.jpg)






