१६ कार्तिक, हेटौंडा । हेटौंडा लेडी जेसीजको जेसीज सप्ताह बुधबारबाट सुरु भएको छ । जेसीज सप्ताहको पहिलो दिन दुइवटा कार्यक्रम भएको छ । हेटौंडा–१ मा रक्तदान कार्यक्रमका बीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । कार्यक्रम संयोजक सलोनी बटाजुको संयोजकत्व एवम् लेडी जेसीजका अध्यक्ष डिलमाया घर्ती दिलुको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल...
१६ कार्तिक, काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा बिहीबार ओमानविरुद्ध मैदान उत्रिँदा नेपाल जितसहित समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । छनोटको समूह ‘ए’ मा रहेका यी दुवै टिम अपराजित छन् । समूह चरणको अन्तिम खेलअगावै सेमिफाइनलमा स्थान बनाए पनि आजको खेलले विजेता र उपविजेताको टुंगो लगाउने छ । नेपालले यसअघि...
१६ कार्तिक, काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे भएको हो । बैठकमा सभाका अध्यक्षले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरूको कार्यभार तोकिएको सबन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले ‘विद्युतीय...
१६ कार्तिक, काठमाडौं । एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई २४ वर्षपछि पराजित गरेको छ। १९९९ को विश्वकपपछि एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डलाई १ सय ९० रनको फराकिलो अन्तरले पराजित गरेको हो। विश्वकपमा...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतबाट योगराज ढकाल (रिगल) लाई कैद मिनाह गरी आममाफी दिने सरकारी निर्णयविरुद्धको सुनुवाइको फैसला आज आउने भएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा बिहीबार निर्णय सुनाउने भएको हो । संविधान दिवसका अवसरमा...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।...
१५ कार्तिक,हेटौंडा । हेटौंडामा वेवारिसे पेस्तोल भेटिएको छ । बुधवार हेटौडा-१५ सेल्फी रोडमा ‘मेड इन इंग्ल्याण्ड’ लेखिएको खिया लागेको अवस्थामा पेस्तोल बेबारीसे अवस्थामा फेला पारेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्। फेला परेको पेस्तोलको बारेमा आवश्यक अनुसन्धान भईरहेको जनाइएको छ ।...
१५ कार्तिक,एजेन्सी । सन् २०३४ मा आयोजना हुने फिफा विश्वकप साउदी अरबमा हुने भएको छ । विश्वकप आयोजन ागर्न अष्ट्रेलिया पछि हटेपछि साउदीअरबले प्रतियोगिता आयोजना गर्ने चासो देखाएको हो । सन २०२२ को विश्वकप कतारले आयोजना गरेको थियो । आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् त्यसैगरी सन् २०३० को विश्वकप मोरक्को,...
१५ कार्तिक,हेटौंडा । पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीले नेपाल जेसीज बर्ष २०२४को राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिने भएका छन। पालुङ जेसीजमा २०१२ र २०१३ मा साधारण सदस्य, २०१४ मा खेलकुद संयोजक, २०१५ मा स्वयंसेवक संयोजक, २०१६ मा सदयता बिस्तार संयोजक, २०१७ मा बर्ष कार्यक्रम संयोजक, २०१८ मा सुरेन्द्रमान ओराटरी कन्टेस्ट...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

















-1788140988.jpg)







