Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको राइगाउँमा बागमती नदीले बगाउदा दोङको मृत्यु

IMG_20210606_203710-16229-1689518385.jpg

३१ असार,हेटौँडा । मकवानपुरको बागमती–१ राइगाँउमा बागमती नदीले बगाउदा एक जना पुरुषको ज्यान गएको छ । आइतबार दिउँसो बागमती–१ ठुलोगुर्दुङ बस्ने अन्दाजी  ४५÷४६ बर्षीय लघुदोर्जे दोङलाई बागमती खोला बगाउदा ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ । दोङलाई बागमती नदी तर्ने क्रममा नदीको वहाबले बगाएको र ज्यान गएको मकवानपुरका प्रहरी प्रवक्ता...

जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका ३ को मृत्यु  

fffeeee-1689518040.JPG

३१ असार, हेटौंडा । जंगली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जङ्गलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरूका आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । मृत्यु हुनेका लुंग्री गाउँपालिका–५ कालापोखराका ३३ वर्षका भीमा गुरुङ, उहाँका ११ वर्षका छोरा सुशील र ६ वर्षका छोरा प्रेम गुरुङ रहेको...

साउन १ गतेबाट मकवानपुरका तीन पालिकाले सुर्तीजन्य पदार्थ निषेध गर्ने

ffffadf-1689517571.JPG

३१ असार, हेटौंड । मकवनपुरका केही स्थानीय तहले साउन १ गते सोमबारबाट मादक पदार्थ तथा सुर्तीजन्य पदार्थहरूमा प्रतिबन्ध लगाउने भएका छन ।  बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौँडा उपमहानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण तथा नियमन गर्ने भएको छ । मनहरी गाउँपालिकाले बेचबिखन र प्रयोगमै प्रतिबन्ध लगाउने...

भन्सार छली ल्याएको साँढे तीन लाख बराबरको सामान बरामद

ff-1689516542.jpg

३१ असार, हेटौंडा । प्रहरीले आइतबार हेटौंडाबाट साढे ३ लाख रुपैयाँ बढीको बेवारिसे कपडासहितको सामान बरामद गरेको जानकारी दिएको छ ।  आइतबार बिहान करिब २ बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेबाट ३ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको हो ।  वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बसहरु चेकिङको क्रममा...

प्रदेशस्तरीय यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राविधिक कार्यगत समूह बैठक सम्पन्न

Screenshot_20230716_18532-1689512938.jpg

३१ असार, काठमाडौैं । स्वास्थ्य निर्देशनालय हेटौंडाको आयोजनामा प्रदेशस्तरीय यौन तथा प्रजनन स्वास्थ्य अधिकार प्राविधिक कार्यगत समूह बैठक हेटौंडामा आइतबार सम्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय हेटौंडाका प्रमुख महेश्वर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक सतिश विष्टले २०७९ चैत १९ गते भएका बैठक...

पेट्रोलमा ६, डिजेल र मट्टितेलमा ४ रुपैयाँ घट्यो

IMG_1116-1689512475.png

३१ असार, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निर्णय गरेसँगै पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।  निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी स्वचालित प्रणाली सुरू गर्ने निर्णय गरेको थियो। योसँगै स्वचालित प्रणाली अनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ६ रूपैयाँ र...

हेटौँडामा १०० किलो गाँजा सहित एकजना पक्राउ

361451951_632604898837120-1689510671.jpg

३१ असार,हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडाबाट एक सय किलो छ सय ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । शनिबार राति हेटौंडा ४ कर्रा स्थित सडकमा हेटौंडाबाट पथलैया तर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडी चेकजाँच गर्दा पिकअपका चालक गोरखा पालुङटार नगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय दुर्गा...

भोलिबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु

360_F_469329915_T9fx0vpoO-1689510271.jpg

३१असार,हेटौँडा । नेपाल आयल निगमले साउन १ गतेबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य (अटोप्राइस) मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । सरकारको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा समेत स्वचालित मूल्य प्रणाली लागु गर्ने उल्लेख गरे पनि कार्यान्वयनमा आउन नसक्दा उक्त प्रणली नारामै सिमित रहेको थियो । निगमले २०७१...

आजदेखि महोत्तरीको भङ्गाहासम्म रेल सञ्चालन हुने 

aaff-1689483932.JPG

३१ असार, हेटौंडा । जनकपुरधाम–जयनगर रेल सेवा आजदेखि जनकपुरधामको कुर्था हुँदै महोत्तरीको भङ्गहासम्म सञ्चालन हुने भएको छ ।  ब्रोडगेज रेल सेवा थप १७ किलोमिटर क्षेत्रफलमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो ।  जनकपुरधामको कुर्थादेखि महोत्तरीको विजलपुरासम्म थप १७ किलोमिटरमा सञ्चालनको शुभारम्भ गर्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार