Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्रिकेट: नेपालले पाकिस्तानसँग खेल्दै

Cricket_Association_of_Ne-1689306460.png

२९ असार, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शुक्रबार पाकिस्तानसँग खेल्दै छ । टेस्ट राष्ट्र पाकिस्तानले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारतको ‘ए’ टोली, पाकिस्तानको ‘ए’ टोली र संयुक्त अरब इमिरेट्स...

भानुभक्त नेपाली राष्ट्रिय एकताको प्रतीक पनि हुन्ः पौडेल

ramchandra-poudel16783599-1689306060.jpg

२९ असार, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्धनमा भानुभक्त आचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । २१० औं भानु जयन्तीको अवसरमा सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपाली भाषा, साहित्य र संस्कृतिको सम्वर्द्धनका निम्ति भानुभक्तको योगलान अतुलनीय भएको बताएका हुन् । भानुभक्तले नेपाली...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1689297307.jpg

२९ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम तिर सरदर स्थान भन्दा दक्षिण तर्फ तथा पूर्व  तिर सरदर स्थान भन्दा उत्तर तर्फ ( नेपाल नजिक) अवस्थित रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको  छ। कोशी,  बागमती तथा गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। कोशी र...

राष्ट्रियसभाबाट विनियोजन विधेयक बहुमतले पारित

Screenshot_20230713_20134-1689258542.jpg

२८ असार, काठमाडौं । राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० पारित गरेको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित गरेको हो । यसअघि छलफलका क्रममा उठेका प्रश्न र जिज्ञासाको अर्थमन्त्री डा....

पहिरो हटाएपछि संचालनमा आयो कान्तिलोकपथ 

kantolokpath-1689256157.jpg

२८ असार,हेटौँडा । बिहिबार बिहानदेखी परेको अविरल बर्षका कारण अपरान्हबाट अवरुद्ध बनेको मकवानपुर र ललितपुर हुँदै काठमाडौंबाट जोड्ने कान्तिलोकपथ सुचारु भएको छ । अविरल बर्षका मकवानपुरको बकैया–११ सिमात खोला नजिक सडकखण्डमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर...

अवैध सुनसहित हेटौंडाबाट एकजना पक्राउ

ssa-1689254613.JPG

२८ असार, हेटौंडा । जिल्ला प्रहरी कार्यलय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार हेटौंडा १५ रातोमाटेबाट करिब ४७ लाख रुपैयाँ बराबरको अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १ का ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् । प्रहरीले हेटौंडा १५ रातोमाटे चेकपोष्टमा जाँचका क्रममा सोनारको साथबाट ४८९ ग्राम ३७...

साढे ३ लाखको अवैध कपडा तथा खाद्यान्न बरामद

dd-1689254632.jpg

२८ असार, हेटौंडा । मकवानपुर प्रहरीले करिब साढे तीन लाख रुपैयाँ बराबरको अवैध कपडा तथा खाद्यान्न बरामद गरेको छ ।  पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटेमा सवारी साधन जाँचको क्रमम प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले तीनलाख ५७ हजार ८८९ रुपैयाँको अवैध सामान बरामद गरेको हो ।  प्रहरीले यात्रु बसहरु जाँचको क्रममा...

कान्तिलोकपथ सडकखण्डको सिमातमा पहिरो,बाटो अवरुद्ध

356458395_271633928796070-1689253306.jpg

२८ असार,हेटौँडा । मकवानपुर र ललितपुर हुँदै काठमाडौंबाट जोड्ने कान्तिलोकपथ पहिरोका कारण अवरुद्ध बनेको छ । बिहिबार बिहानदेखी परेको अविरल बर्षका मकवानपुरको बकैया–११ सिमात खोला नजिक सडकखण्डमा पहिरो खस्दा सडकखण्ड अबरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीका...

विद्युत अवरुद्ध भएपछि रंगशाला फिडरका स्थानीयद्वारा ज्ञापनपत्र

Screenshot_20230713_17002-1689247000.jpg

२८ असार, काठमाडौं । हेटौंडा-६ को रंगशाला फिडरमा पटक पटक विद्युत अवरुद्ध भएर समस्या भोग्नु परेको भन्दै स्थानीयहरूले ज्ञापनपत्र बुझाएका छन् ।  विद्युत लाइन अवरुद्धको समस्यामा परेपछि हात्तिलेट, रामनगर, पुतलीबजार लगायतका क्षेत्रका स्थानीयले नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख नरेन्द्रवीर श्रेष्ठलाई ज्ञापन पत्र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार