Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा अस्पतालमा दुईवटा डाइलिसिस मेसिन थपियो

Capture-1689595296.JPG

१ साउन, हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा सोमबारबाट दुईवटा डाइलिसिस् मेसिन थप गरिएको छ । आरोग्य फाउण्डेसनले हेटौंडा ११ मा रहेको चुरेहील अस्पतालमा सञ्चालन गरेको डायलिसिस् सेवा बन्द भएपछि हेटौंडा उपमहानगरपालिकाको पहलमा ती मेसिन हेटौंडा अस्पतालमा ल्याइएको मेयर मिना लामाले...

९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा

Screenshot_20230717_15402-1689587740.jpg

१ साउन, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई विशेष बढुवा गरेका हुन् । आर्थिक वर्षको अन्तिम दिन ३१ असारको निर्णय अनुसार कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण...

सोमबार सुनचाँदीको मूल्य स्थिर

0x0-(1)-1689581440.jpg

१ साउन, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  सोमबार सुनको मूल्य तोलाको एक लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदी पनि स्थिर रहँदै प्रतितोला एक हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । ...

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव पक्राउ

Screenshot_20230717_13482-1689581070.jpg

१ साउन, नेपालगञ्ज । बैंकिङ कसुरमा लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव पक्राउ परेका छन् । रुपन्देहीबाट आएको पक्राउ पूर्जीका आधारमा बाँके प्रहरीले यादवलाई पक्राउ गरेर बुटवल पठाइदिएको छ । बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बैंकिङ कसुरमा पक्राउ पूर्जी आएकाले यादवलाई पक्राउ गरेर बुटवल पठाएको जानकारी दिए । यादवलाई...

समयमै भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायी धर्ना

dharna-1689564168.JPG

१ साउन, हेटौंडा । समयमै भुक्तानी नदिएको भन्दै निमार्ण व्यवसायीहरुले सडक डिभिजन कार्यालय हेटौंडामा आइतबार धर्ना दिएका छन् । निमार्ण कार्य सम्पन्न हुदाँसमेत कार्यलयबाट पाउँनुपर्ने भुक्तानीमा ढिलाई गरेपछि बारा, पर्सा र मकवानपुरका निमार्ण व्यवसायीहरुले धर्ना दिएका हुन् । निर्माण सम्पन्न भएका योजनाहरुको नियमानुसार पाउँनुपर्ने...

इमर्जिङ कप क्रिकेटमा नेपालले भारतसँग खेल्दै

1637656321_cricket-1689559010.jpg

१ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो दोस्रो खेल सोमबार भारतसँग खेल्दैछ ।  खेल नेपाली समय अनुसार दिउँसो २ बजेर १५ मिनेटमा शुरु हुनेछ । टेस्ट राष्ट्र भारतले प्रतियोगितामा आफ्नो ‘ए’ टोली सहभागी गराएको छ । यसअघि शुक्रबार आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र पाकिस्तानको ‘ए’...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

rain-1024x5381677408810-1689558693.jpg

१ साउन, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान को आसपास अवस्थित रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ।  गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र  कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभर आंशिक  देखी...

श्रीमतीको बन्चरो प्रहरबाट बकैयाका थिङ घाइते

df-1689553211.JPG

१ साउन, बकैया । श्रीमतीको बन्चरो प्रहारबाट मकवानपुरको बकैयामा एकजना घाइते भएका छन् । घाइते हुनेमा बकैया गाउँपालिका वडा नम्बर ३ जलजलेका ५६ बर्षीय भरत थिङ रहेका छन् । श्रीमान र श्रीमतीबिचको सामान्य घरझगडाका क्रममा निजकै श्रीमती ४० बर्षीय सितल थिङले बन्चरोले प्रहार गर्दा श्रीमान थिङको टाउँको र ढाँडमा चोट लागेको हो । मध्यम अवस्थाका थिङको...

हेटौंडा १३ मा सार्वजनिक सुनुवाईः स्थानीयको गुनासो, जनप्रतिनिधिको सम्बोधन

361644139_318580120509324-1689520713.jpg

३१ असार, हेटौंडा । हेटौंडा–१३ पदमपोखरीमा सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको छ । हेटौंडा–१३ नम्बर वडा कार्यालयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम हेटौंडा उपमहानगरपालिकाले सेवा प्रवाहको विषयमा स्थानीयको प्रत्यक्ष सुनुवाई गर्ने उद्देश्यले आयोजना गरिएको हो । हेटौंडा–१३ का वडाध्यक्ष  पेम्बा लामाको अध्यक्षतामा भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार