११ असार, काठमाडौं । प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक २०८० माथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यक्रम रहेको छ । आजको बैठकमा रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिंचाइ,...
११ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै...
१० असार, हेटौंडा । मकवानपुरको बकैयामा चट्याङ लागेर एक पुरुषको ज्यान गएको छ । बकैया-९ देउबुजेमा आइतबार अपराह्न मेघ गर्जन सहित परेको चट्याङ लागेर सिखरपुरका ३२ वर्षीय नविन मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मोक्तानलाई घर बाहिर बसेको ठाउँमा चट्याङ लागेको थियो । उनको घट्ना स्थलमानै मृत्यु भएको...
१० असार, हेटौंडा । मकवानपुरको राक्सिराङ्मा चट्याङ लागेर एक जना घाइते भएका छन् ।आइतबार दिउसो गाउपालिका ८ लाच्योमा मेघ गर्जन सहित परेको चट्याङ लागेर स्थानीय गोपि प्रजा घाइते भएका प्रहरीले जनाएको छ ।चट्याङ लागेर घाइते भएका उनको उपचारलागि भरतपुर पठाइएको जनाइएको छ ।...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले पत्रकार, कर्मचारी र स्थानीय गरी ४ जनालाई सम्मान गरेको छ । गाउँपालिकाले कर्मचारीतर्फ प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, पत्रकारतर्फ विनोद चौलागाईं, चेलीसम्मानतर्फ सुनिता मुक्तान र रमिला ढकाललाई सम्मान गरिएको हो । उनीहरूलाई पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट सर्वसम्मत पारित भएको छ । पालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बजेट पारितका लागि निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मत पारित भएको हो । पालिकाले ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको थियो । पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत ४८ करोड ५९ लाख ७५ हजार ६८०...
१० असार, हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाको बजेट ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट ल्याएको छ । पालिकाका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले बजेट वक्तव्य मार्फत आव ०८१/८१ का लागि ४८ करोड ५९ लाख ७५ हजार ६८० रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । पालिकालाई संघीय सरकारबाट अनुदान मार्फत ३८ करोड २५ लाख १६ हजार ५११ रुपैयाँ र प्रदेशबाट ८ करोड...
१० असार, हेटौंडा । सडक डिभिजन कार्यक्रम हेटौंडाले हेटौंडा उपमहानगरपालिका क्षेत्रको मुख्य बजार क्षेत्रको राजमार्ग क्षेत्रमा परेका संरचना भत्काउनका ३५ दिने सूचना प्रकाशित गरेको छ ।डिभिजन कार्यालय हेटौंडाले आइतबार राष्ट्रीय दैनिक पत्रिकामा सूचना प्रकाशित गर्दै पूर्व पश्चिम महेन्द्र राजमार्गको दायाँ बायाँ हेटौंडा-१५...
१० असार , हेटौंडा । शनिवार साँझ हेटौँडा–१ चौकीटोल ओरालोमा भएको दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु भएको छ । शनिवार साँझ भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००२प ६४४ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउदै गरेको बागमती प्रदेश०३–००१ख ८५१ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटरमा सवार हेटौंडाका एक युवकको ज्यान...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

























