Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

११ बुँदे घोषणापत्र जारी गर्दै प्रदेश युवा सम्मेलन सम्पन्न

Hetaudama-Yuwa-Sammelan-s-1687916873.jpg

१३ असार, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा भएको प्रदेश स्तरीय प्रथम युवा सम्मेलन ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।  युवालाई ज्ञान, सीप र दक्षतायुक्त बनाउन परिषद्को अग्रसरतामा आयोजना भएको सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाबाट १ सय ५० प्रतिनिधि युवाहरुको सहभागिता रहेको थियो । सम्मेलन सम्पन्न भएसँगै परिषद्का...

चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1687915353.jpg

१३ असार, हेटौंडा । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिक देखि सामान्य बदली  रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी,  बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का...

पालुङ जेसीजद्वारा बिद्यार्थीलाई जीवनोपयोगी सिपबारे प्रशिक्षण

१२ असार, हेटौंडा । पालुङ जेसीजले थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।मंगलबार थाहा नगरको जनकल्याण माबिकोसंगको सहकार्यमा भएको उक्त कार्यक्रम जेसीज हलमा आयोजना गरिएको थियो । कार्यक्रममा जनकल्याण माबि पालुङ,...

बागमतीमा संसदीय समिति गठन (नामावलीसहित)

Screenshot_20230206_10122-1687878527.jpg

१२ असार, हेटौंडा । बागमती प्रदेशमा 'मिनि संसद' को रूपमा चिनिने संसदीय समिति गठन भएको छ । लामो समयको प्रयासपछि दलीय सहमतिको आधारमा प्राप्त समिति रहने संसदहरूलाई सभामुख भुवन पाठकले मनोनित गरेका हुन् । मनोनीत नाम प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ । बागमती प्रदेशसभामा ५ वटा संसदीय समिति छन् । संसदीय समिति र सदस्यहरू...

हेटौडा अस्पतालले ६ महिना भित्र मिर्गाैला प्रत्यारोपण सुरु गर्ने

htd-hospital-1687867443.jpg

१२ असार ,हेटौँडा । बागमती प्रदेशको राजधानी हेटौडामा रहेको हेटौडा अस्पतालमा ६ महिनाभित्र मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट...

मकवानपुरको भैसेबाट कारमा लागुऔषध बरामद, तिन जना प्रक्राउ 

354484357_645713234135652-1687865767.jpg

१२ असार, हेटौंडा । मकवानपुर प्रहरीले त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी–२ भैंसे चेकपोष्टबाट लागुऔषध सहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी चौकी भैसे मकवानपुरबाट खटिएको प्रहरी टोलीले मंगलबार हेटौंडा बजारतर्फ आउँदै गरेको बा १२ च ५६४९ नम्बरको कारलाई चेकजाँच गर्दा कारमा सवार हेटौंडा–१४ बस्ने ३१ वर्षीय राम बहादुर गोले, सोही...

बागमती प्रदेशको बजेटप्रति प्रतिपक्षीको असन्तुष्टि, संसद अवरुद्ध

Screenshot_20230627_16512-1687864118.jpg

१२ असार, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको बजेटप्रति प्रतिपक्षी दलले असन्तुष्टि व्यक्त गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षी दल राप्रपाले बजेटप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । उनीहरूले प्रदेशसभा बैठक शुरू हुने वितिकै उठेर बैठक अवरुद्ध गरेका छन् । अवरोधका बीच आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिं...

शिवमका कार्यकारी निर्देशक मारू इन्टरनेसनल लिडरसिप एचिभर्स अवार्डबाट सम्मानित

Screenshot_20230627_14471-1687856561.jpg

१२ असार, काठमाडौं । शिवम् सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारू 'आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप एचिभर्स अवार्ड २०२३’ बाट सम्मानित भएका छन् । इन्टरनेसनल एचिभर्स कन्फ्रेन्स (आईएसी) ले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरमा अवार्ड कार्यक्रम गर्दै आएको छ । दुबईमा आयोजित १६ औँ अवार्ड कार्यक्रममा लामो समयदेखि निरन्तर व्यावसायिक...

विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागत गर्दा ३ जना मात्र जान पाउने

IMG_1189-1687855785.png

१२ असार , हेटौंडा । अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको बिदाइ तथा स्वागतका लागि १ जना यात्रु बराबर ३ जना मात्रै जान पाइने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै विमानस्थलमा भीडभाड बढी भएकाले १ जना यात्रुको बिदाइ तथा स्वागतका लागि बढीमा ३ जनाभन्दा बढी व्यक्ति नआउन अनुरोध गरेको हो ।  प्राधिकरणको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार