Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समाजवादी मोर्चा घोषणा हुँदै

1537703383Samjabadi-morch-1687138523.jpg

४ असार, काठमाडौं । विभिन्न दलहरू मिलेर आज समाजवादी मोर्चा घोषणा हुँदैछ । दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा हुने भएको हो । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायत दलहरूसहितको समाजवादी मोर्चाको आज घोषणा गरिने जनाइएको छ...

प्रतिनिधिसभाको बैठक बस्दै

Screenshot_20230428_20180-1687137555.jpg

४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय माथिको बजेटमाथि सांसदहरूले धारणा राख्ने छन् ।...

बागमतीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1687136642.jpg

४ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, प्रदेशमा सामान्य बदली रही देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि सामान्यतया सफा  रहेको छ। कोशी प्रदेशको थोरै स्थानमा...

हेटौंडाको विभिन्न स्थानमा सोमवार दिनभर ‘नो लाइट’

Screenshot_20230403_21030-1687136685.jpg

४ असार,हेटौंडा । आज सोमवार दिनभर  हेटौँडाको विभिन्न स्थानमा लाइन जाने भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज बिहान ७ बजेदेखि साँझ ४ बजेसम्म विद्युत कतौटी हुने जनाएको छ।  नेपाल  विद्युत प्राधिकरण कमाने सव स्टेसन अन्तर्गत एचआई डि फीडर, पदमपोखरी फीडर, रंगशाला फीडरको मनकामना चोक, तालिम केन्द्र, ओमनगर, श्रमिक टोलमा...

सामुदायिक सेवा केन्द्र र प्रहरी सेवा केन्द्रद्वारा पत्रकार सम्मानित

fg-1687134397.jpg

४ असार, हेटौंडा । सामुदायिक सेवा केन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवा केन्द्र पशुपतिनगरले आइतबार हेटौंडामा भएको एक कार्यक्रमकाबीच ४ जना पत्रकारलाई सम्मान गरेको छ । आइतबार केन्द्रले हेटौंडा एफएम तथा नेशनल गोल्ड एचडीका प्रकाश दाहाल, साझा सन्देश डटकमका विश्वराम अधिकारी, सिधाखबर डटकमका श्रीराम अर्जुन र साझापत्र डटकमका प्रबेश धिताल...

२३३ बोतल अनरेक्स सहित एकजना पक्राउ

gda-1687094813.JPG

३ असार, हेटौंडा । मकवानपुर प्रहरीले शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधामबाट लागुऔषध अनरेक्स २३३ बोतल सहित एकजनालाई नियन्त्रणमा लिएको छ ।  विशेष सुचनाका आधारमा शनिवार अस्थाइ प्रहरी पोष्ट मयुरधापबाट खटिएको प्रहरी टोलीले हेटौंडा १४ मयुधामका स्थानीय २८ बर्षिय रुपेश ढुंगानालाई लागूऔपाध अनरेक्स र बुलेट मोटरसाइकल सहत...

काठमाण्डौंमा भारतीय चलचित्र प्रदर्शनी रोक्ने मेयर बालेनको घोषणा

hero-1687090490.JPG

३ असार, हेटौंडा । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भोलि सोमवारदेखि महानगरभित्रका हलमा भारतीय चलचित्र प्रदर्शन गर्न नदिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जार फेसबुक मार्फत यस्तो घोषणा सर्वजनिक गरेका हुन् । बालेनले आफ्नो फेसबुक वालमा भारतीय चलचित्र ’आदिपुरुष’ मा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक...

काभा पुरुष भलिबलको पहिलो खेलमा नेपाल पराजित

volley-1687089358.JPG

३ असार, हेटौंडा । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिगको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । किर्गिस्तानको बिस्केकस्थित स्पोर्ट्स एण्ड रिक्रिएसन कम्प्लेक्समा आइतबार भएको खेलमा नेपाललाई मङ्गोलियाले ३–१ को सेटमा हराएको हो ।  मङ्गोलियाले पहिलो र दोस्रो सेट २५–१९ र २५–२० ले जितेको थियो । तेस्रो सेट नेपालले...

जिम्बावेलाई नेपालद्वारा जितका लागि २ सय ९१ रनको लक्ष्य 

dfa-1687089136.JPG

३ असार, हेटौंडा । विश्वकप क्रिकेट छनोटमा नेपालले जितका जिम्बावे सामु दुई सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ । हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ९० रन बनायो ।  नेपालका लागि ओपनर ब्याटर कुशल भुर्तेलले ९९ रन बनाउनुभयो । शतक बनाउनबाट एक रनले चक्नु भएका भुर्तेलले ९५ बलको सामना गर्दा १३ चौका र दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार