३ असार, हेटौंडा । उपभोक्ता मन्च मकवानपुर अध्यक्षमा सुनिल अधिकारी चयन भएका छन् । शनिबार हेटौंडामा भएको मन्चको जिल्ला अधिवेशनले अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । मन्चको उपाध्यक्षमा श्रीकृष्ण कर्माचार्य, सचिव विजय कार्की र गंगाप्रसाद पौडेल, कोषाध्यक्ष सुधिर दाहाल तथा सदस्यमा मिनु अग्रवाल, भूपेन्द्र अधिकारी, भवनाथ...
२ असार,हेटौंडा । हेटौँडामा शनिवार नेपाल दुरसञ्चार प्राधिकरणको आयोजनामा दुरसञ्चारसँग सम्बन्धित कानुन र समग्र दुरसञ्चार सेवाका वर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठको प्रमुख आतिथ्यता तथा प्राधिकरणका...
२ असार, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ को आयोजना तथा मोहन बज्राचार्य सहरी स्वास्थ्य केन्द्रको व्यवस्थापन तथा मदन भण्डारी प्रतिष्ठानको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा ५ सय ८८ जना सेवाग्रहीहरूले निस्शुल्क स्वास्थ्य सेवा लिएको वडा सदस्य जनरल श्रेष्ठले जानकारी दिए । शिविरमा नाक, कान र घाँटीका...
२ असार, हेटौंडा । हेटौंडाबाट अवैध कपड़ा सहित ४ जना पक्राउ परेका छन्। शुक्रवार राति हेटौंडा- १५, रातोमाटे चेकपोष्टबाट प्रहरीले ३ लाख ५० हजार रुपैयाँ बराबरको अबैध कपडा र सामानसहित चार जनालाई नियन्त्रणमा लिएको जनाइएको छ । शुक्रबार काँकडभिट्टाबाट काठमाडौंतर्फ जाँदै गरेको बा ०३–००१ ख २३१४ नम्बरको बसमा चेकजाँच गर्दा बसबाट ९० पिस...
२ असार,हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र उनका मन्त्रीहरुलाई कालों झण्डा देखाउदै बहिष्कार गर्ने भएका हुन् । शनिबार हेटौंडा उपमहानगरकालिकाको बजेट सार्वजनिक कार्यक्रम पश्चात पत्रकार सम्मेलनको आयोजना गर्दै वडाध्यक्षहरुले प्रदेश सरकारको...
२ असार, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको आर्थिक बर्ष २०८०।८१ को लागि ११ करोड कम बजेट बिनीयोजन गरेको छ । उपमहानगरपालिकाले अघिल्लो आर्थिक बर्ष भन्दा आर्थिक वर्ष २०८०।८१ को लागि ११ करोड कम बजेट बिनीयोजन गरेको हो । उपहानगरले आर्थिक बर्ष २०७९।८० का लागि २ अर्ब ७१ करोड ७९ लाख ७२ हजार रूपैयाको बजेट प्रस्तुत गरेको थियो। शनिवारको १३...
२ असार, काठमाडौँ । मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जनाएको छ । प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो । मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका पौडेलको मुटुको चाल मनिटरिङ भइरहेको...
२ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक...
२ जेठ , हेटौंडा । हेटौँडा उपमहानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रूपैयाको बजेट प्रस्तुत गरेको छ । उपमहानगरको १३औं नगरसभामा उपप्रमुख राजेश बानियाँले आर्थिक वर्ष २०८०/८१ को लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार ८ सय रूपैयाको बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरले...
३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...
३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...
२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...
२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...
२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...


























