Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चैनपुर जेसीजद्वारा मामाघर संस्थालाई सहयोग

fd-1687088176.jpg

३ असार, हेटौंडा । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास सँगै सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको चैनपुर जेसीज (प्रस्तावित)ले मामाघर नेपाल संस्थालाई सहयोग गरेको छ ।  चैनपुर जेसीजका महासचिव रविन ढकालको जन्मदिनको सन्दर्भमा आइतबार एक कार्यक्रमकाबीच मामाघर नेपाल संस्थामा रहेका बालबालिकालाई एकदिनको खाजा खुवाउनुको साथै...

हेटौंडामा डेढ करोडको अवैध कपडासहित दुई पक्राउ

Screenshot_20230618_16020-1687083588.jpg

३ असार, हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट डेढ करोड मूल्यबराबरको कपडासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ट्रकचालक भारत पन्जाब लोदियाना रसलपुरका ३३ वर्षीय रन्जौद सिंह र सहचालक बिहार मोजफ्फपुर माहामादका २६ वर्षीय सुधीरकुमार सहनी रहेका छन् । सिराहाबाट हेटौंडातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बिआर ०६ जिई...

उचित मूल्य नपाएपछि गोलभेडा सडकमा फालियो

Screenshot_20230618_12212-1687070256.jpg

३ असार, काठमाडौं । गोलभेडाको उचित मूल्य नपाएको भन्दै  काठमाडौंको कालीमाटीमा किसानले सडकमा फालेका छन् ।  उपत्यका र उपत्यका बाहिरबाट विक्रिका लागि ल्याइएको गोलभेडाले उचित मूल्य नपाएपछि किसानहरूले सडकमा फालेका हुन् । कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा विक्रि गर्न आएका किसानले लागत भन्दा निकै कम मूल्यमा विक्रि गर्नु परेकाले...

सुनचाँदीको मूल्य बढ्यो

0x0-(1)-1687067485.jpg

३ असार, काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले बढेको हो ।  आइतबार छापावाल सुन तोलामा एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक लाख ११ हजार ४५० रुपैयाँ रहेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर तोलाको एक हजार ४४५ रुपैयाँ छ ।...

बाढी र पहिरोमा परी एकको मृत्यु, २५ जना बेपत्ता

Screenshot_20230618_08543-1687057795.jpg

३ असार, काठमाडौं । पूर्वी नेपालमा गए रातिदेखि परेको भारी वर्षापछि आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । घटनामा एक जानको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात घर बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वर्षासँगै...

क्रिकेट: नेपालले जिम्बावेको सामना गर्दै

desaibday_b_19-1687051053.jpg

३ असार, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका अन्तरगत नेपालले आज घरेलु टोली जिम्बावेको सामना गर्दैछ ।  आईसीसी एक दिवसीय विश्वकप छनोट २०२३ अन्तर्गत पहिलो खेलमा नेपालले जिम्बावेविरुद्ध खेल्न लागेको हो । खेल नेपाली समय अनुसार आज दिउँसो १२ः ४५ बजेबाट हुँदैछ ।  नेपालले घरेलु तथा टेस्ट टोली जिम्बावेलाई स्तब्ध पार्ने...

एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

1590630192-s2Xwa-1687050554.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको  छ  भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा  रहेको छ । कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश...

प्रदेशको बजेटप्रति हेटौंडाका वडा अध्यक्षहरु आक्रोशित

daff-1687049886.jpg

३ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०÷८१ का लागि ल्याएको बजेटले आफ्नो वडाहरुलाई उपेक्षा गरेको भन्दै एमालेबाट निर्वाचित भएका हेटौंडा उपमहानगरका वडा अध्यक्षहरु आक्रोशित बनेका छन् ।  उनीहरुले शनिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै समग्र हेटौंडालाई नै उपेक्षा गर्ने गरी बजेट ल्याइएको भन्दै आपत्ति जनाएका छन् ।...

असार ५ बाट हेटौंडामा विजय यूथ गोल्डकप हुने

ddaf-1687049426.jpg

३ असार, हेटौंडा । यही असार ५ गतेबाट हेटौंडामा विजय यूथ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुरको विजय यूथ क्लवको आयोजनामा हुन लागेको दोस्रो संस्करणको गोल्डकपको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।  मकवानपुरमा क्रियाशिल क्लवले सहभागिता जनाउन पाउने यस प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एकलाख रुपैयाँसहित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

माथिल्लो त्रिशूली-१ बाट १३ शव निकालियो
Trishuli-3A-tunnel-safai-1789785679.jpg

३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...

संविधान दिवस मनाइँदै
Screenshot_20260919_08223-1789785461.jpg

३ असोज, हेटौंडा । आज ३ असोज, देशभर संविधान दिवस मनाइँदैछ। २०७२ साल असोज ३ गते संविधानसभाबाट संघीय लोकतान्त्रिक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1789785227.jpg

३ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

१३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस
Screenshot_20260918_16443-1789729269.jpg

२ असोज, हेटौंडा । सरकारले भारत, चीन र अमेरिकासहित १३ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । प्रधानमन्त्री...

अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

थप समाचार