Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतको गुजरातमा आगलागी १५को मुत्यु

61013072_351582782376122_-1558710526.jpg

१० जेठ, हेटौँडा । भारतको गुजरात राज्यको सुरत सहर स्थित एक व्यवसायिक भवनमा आगलागी हुँदा १५ जनाको ज्यान गएको छ ।  शुक्रबार दिउँसो ठूलो व्यवसायिक भवनको माथिल्लो तलामा एक्कैपटक आगो उठेको थियो । ठूलो भवनको माथिल्लो तलामा आगो सल्किएपछि ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेका थिए। सोही क्रममा एकसाथ धेरैजनाको मृत्यु भएको भारतीय...

हिंसात्मक प्रर्दशनमा ६ जनाको मृत्यु

Indonesia-1558582410.jpg

९ जेठ । ईन्डोनेसियाको राजधानी जाकार्तामा भएको हिंसात्मक प्रर्दशनमा ६ जनाको मृत्यु भएको छ ।  राष्ट्रपति निर्वाचनको परिणामलाई लिएर भएको प्रर्दशनमा ६ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडपमा ६ जनाको मृत्यु भएको जनाईएको छ ।  इन्डोनेसियामा जोको विडोडो...

राष्ट्रपतिद्धारा सरकारी कार्यलयमा आफ्नो तस्वीर नराख्न निर्देशन 

ukraine-1-1558487641.jpg

८ जेष्ठ, हेटौँडा । युक्रेनका नवनिर्वाचित राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले देशका कुनैपनि कार्यालयमा आफ्नो तस्वीर नझुण्ड्याउन निर्देशन दिएका छन् । निर्वाचित भएको एक महिनापछि पद तथा गोपनियताको सपथ लिएका जेलेन्स्कीले राष्ट्रपतिको कार्यभार सम्हाल्दै आफ्नो तस्वीर नझुण्ड्याई त्यहाँका जनताका बच्चाको तस्वीर राख्न निर्देशन दिएका हुन्...

पाकिस्तानको लाहौरमा विस्फोट कम्तीमा आठ जनाको मृत्यु

12-1557321360.jpg

२५ वैशाख, हेटौँडा । पाकिस्तानको लाहौरमा भएको विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको छ ।  लाहोरको एक प्रमुख सुफी दरगाह (सुफी इस्लामी पवित्रस्थल) दाता दरबार बाहिर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । विस्फोठमा कम्तीमा आठ जनाको ज्यान गएको र अन्य २४ जना घाइते भएको बताइएको छ । दाता दरबार दरगाह दक्षिण एसियाको...

सेल्फिले लियो ज्यान

train-1556762411.jpg

१९ वैशाख, हेटौंडा । भारतको हरियाणा राज्यको पानीपतमा सेल्फी लिने क्रममा तीन जनाको ज्यान गएको छ । रेलमार्गमा उभिएर सेल्फी लिँदै गरेका तीनजना किशोरलाई रेलले कुल्चिदा उनीहरुको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  मृत्यु भएकामध्ये दुईजना १९ वर्षका र एक जना १८ वर्षका रहेको बताइएको छ ।  प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार...

भारतमा नक्सलवादी आक्रमण : १५ सुरक्षाकर्मी मारिए

images_cms-image-00007359-1556705956.jpg

१८ वैशाख, हेटौंडा । भारतको महाराष्ट्र राज्यको गढचिरौली जिल्लामा नक्सलवादीहरुले गरेको आक्रमणमा परि १५ जना सुरक्षाकर्मिको ज्यान गएको छ । बुधबार गस्तीमा गैरहेको प्रहरीको गाडीलाई लक्षित गरी नक्सलवादीको एक समूहले आईडी बम विस्फोट गराएको भारतीय संचारमाध्यमहरुले जनाएका छन।  गाडीमा १६ जना प्रहरी सवार रहेको बताइएको छ । केही समयअघि मात्रै...

इन्डोनेसियामा बाढी र पहिरोका कारण ३१ को मृत्यु

indonesia_1-1556539710.JPG

१६ वैशाख, हेटौँडा । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जनाएका छन् । बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 

adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । राजधानी कोलोम्बाका होटल र चर्चलाई निशाना बनाएर लगातार विष्फोटका घटना भएपछि कप्र्mयु लगाइएको हो । विस्फोटमा परी १ सय...

पाकिस्तानमा बम बिष्फोट १६को मुत्यु

pakistan-peshawar-bomb-bl-1555055006.jpg

 २९ चैत, हेटौँडा । पाकिस्तानमा बम बिस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम बिस्फोटमा १६ जनाको मृत्यु भएका अन्तिराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।  समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आयोगको प्रतिवेदन सच्याउन ओलीको निवेदन
Screenshot_20260710_06432-1783645107.jpg

२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...

मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई स्वागत
de1e643c-9cbd-4817-b32f-f-1783644789.jpg

२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1783644468.jpg

२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...

फ्रान्स सेमिफाइनलमा प्रवेश
2458-1783644116.jpg

२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...

राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण
Screenshot_20260710_06191-1783643660.jpg

२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...

सभामुख अर्याल र भारतीय राजदूतबीच भेटवार्ता
740486497_104387313136345-1783586538.png

२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...

झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

थप समाचार