Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

इन्डोनेसियामा बाढी र पहिरोका कारण ३१ को मृत्यु

indonesia_1-1556539710.JPG

१६ वैशाख, हेटौँडा । इन्डोनेसियाको पश्चिमी प्रान्त बेङकुलु र राजधानी जाकार्तामा आएको बाढी र पहिरोमा परी ज्यान गुमाउने व्यक्तिको संख्या ३१ पुगेको छ । यस प्रकोपमा परी १३ व्यक्ति अझै बेपत्ता रहेका प्रकोप नियन्त्रण निकायका अधिकारीहरुले जनाएका छन् । बाढी र पहिरोको कारण केही विद्यालयलगायत १ सय ८४ ओटा भवनहरु ध्वस्त भएपछि १२ हजार भन्दा बढी...

श्रीलंकामा विस्फोटमा परी १८५ को मृत्यु 

adaa-1555852164.jpg

८ वैशाख, हेटौँडा । श्रीलंकाको राजधानी कोलम्बोमा विस्फोटको श्रृंखला नरोकिएपछि स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । ‘इस्टर सनडे’का अवसरमा प्रार्थना गरिरहेकालाई लक्षित गरी श्रीलंकाका विभिन्न ठाउँमा बम विस्फोट भएको हो । राजधानी कोलोम्बाका होटल र चर्चलाई निशाना बनाएर लगातार विष्फोटका घटना भएपछि कप्र्mयु लगाइएको हो । विस्फोटमा परी १ सय...

पाकिस्तानमा बम बिष्फोट १६को मुत्यु

pakistan-peshawar-bomb-bl-1555055006.jpg

 २९ चैत, हेटौँडा । पाकिस्तानमा बम बिस्फोटमा परी १६ जनाको मृत्यु भएको छ । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटाको हजारगञ्ज इलाकामा भएको बम बिस्फोटमा १६ जनाको मृत्यु भएका अन्तिराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन ।  समाचार एजेन्सी एपीपीका अनुसार पुलिसका अनुसार यो बिस्फोट बजारमा राखिएको पुलिस भ्यानलाई निशाना बनाएर गरिएको...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदि बने ‘चौकिदार’

Modi-Chaukidaar-1552829386.jpg

३ चैत, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चौकीदार बनेका छन् । उनले आफ्नो ट्विटर ह्यान्डलमा नाम नरेन्द्र मोदीबाट ‘चौकीदार नरेन्द्र मोदी’ बनाएका हुन् ।  उनले आफुलाई चौकीदारको रुपमा प्रस्तुत गर्दै देश सेवामा आफु बलियोसंग उभिएको र आफुमात्रै एक्लो चौकिदार नरहेको समेत दावि गरेका छन् । उनले आफ्नो ट्वीटर ह्यान्डलको नाम...

भारतको पाकिस्तानमाथि हवाई आक्रमण, ३सय आतंककारी मारिएको दावी

१४ फागुन, हेटौँडा । भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको छ। आक्रमणमा तीन सयसम्म आतंककारी मारिएको दावी भारतीय संचारमाध्यमहरुले दावि गरेका छन् ।  बालाकोट, मुजफ्फराबाद र चकोटीमा भएका आतंकवादी समूह मारिएको बताइएको छ । आतंकवादी समूह जैस ए मोहम्मदको अल्फा थ्री कन्ट्रोल ध्वस्त भएको दावी गरिएको छ ।  १२ विराज –२००० विमानले एक हजार किलोको...

प्रतिरक्षाका लागि तयार रहेको पाकिस्तानी सेनाको दावि

Asif-1550848884.jpg

१० फागुन । पाकिस्तानी सेनाले भारतले आफ्नो देशमा आक्रमण गरे प्रतिरक्षाका लागि तयार रहेको दावि गरेको छ ।  पाकिस्तानी सेनाका मेजर जनरल आसिफ गाफोरले भारतीय पक्षबाट कुनै आक्रमण भए त्यसको सामानाका लागि पूरै तयारी रहेको दावि गरेका हुन् । ‘लडाई शुरु गर्ने हाम्रो कुनै उद्देश्य छैन, तर आक्रमण भए प्रतिरक्षाका लागि हामी पुरै तयार अवस्थामा छौं...

ढाकामा भएको आगलागीमा कम्तिमा ७० को मृत्यु

Dhaka-1550762384.jpg

९ फागुन । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी कम्तिमा ७० जनाको मृत्यु भएको छ ।  रासायनिक भण्डारण केन्द्रमा बुधबार राति ११ बजेतिरबाट शुरु भएको आगलागीका कारण मृत्यु हुनेको संख्या विहिबार साँझसम्म ७० पुगेको अन्तराष्ट्रिय समाचार संस्था रोयर्टसले जनाएको छ ।  आगलागीमा ५० भन्दा बढि घाइते भएका छन् र उनीहरुको ढाका मेडिकल कलेजमा...

साउदीद्वारा पाकिस्तानलाई २० अर्ब डलर सहयोग घोषणा

saudi1-1550462107.jpg

६ फागुन । साउदी अरबले पाकिस्तानलाई २० अर्ब डलर सहयोग गर्ने भएको छ ।  पाकिस्तान भ्रमणमा आएका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले २० अर्ब डलर बराबरको सम्झौताको घोषणा गरेका हुन् । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानका लागि आर्थिक सुधारका लागि ठूलो मद्धत मानिएको छ । साउदी राजकुमारलाई स्वागत गर्न पाकिस्तानका प्रधानमन्त्री इमरान...

अमेरिकामा कामदारको गोली प्रहारबाट ५ को मृत्यु

US-1550293716.jpg

४ फागुन । अमेरिकाको ईलिनोय राज्यमा एक कामदारले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएका छन् ।  घटनामा ५ जना प्रहरी अधिकारी घाइते भएको छन्। औद्योगिक क्षेत्रमा  पानीको भल्भ बनाउने उद्योगमा कार्यरत ४५ वर्षिय ग्यारी मार्टिनले अन्धाधुन्ध गोली प्रहार गरेको अन्तराष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ ।...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यलय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने
basanta-movie1-1714901617-1714904206.jpg

२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...

महेश बस्नेतविरुद्धको जाहेरीबारे अदालतद्वारा लिखित जवाफ माग
mahesh-basnet-1714902005.jpg

२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...

थप समाचार