२६ चैत, हेटौंडा । नयाँ राष्ट्रपति चयनका लागि दक्षिण कोरियामा निर्वाचन हुने भएको छ । नयाँ राष्ट्रपतिका लागि आगामी जुन ३ मा निर्वाचन हुने भएको हो । युन सुक योल राष्ट्रपतिबाट अपदस्थ भएपछि नयाँ निर्वाचन हुन लागेको जनाईएको छ । दक्षिण कोरियाको संसद्ले उनीमाथि महाअभियोग लगाएको थियो । सर्वोच्च अदालतले युनमाथिको महाभियोगलाई सर्वसम्मतिले सदर...
२२ चैत, हेटौंडा । दक्षिण कोरियाको सर्वोच्च अदालतले राष्ट्रपति युन सुक योललाई पदमुक्त गरेको छ। शुक्रबारको अदालतको निर्णयले युनलाई राष्ट्रपति पदबाट औपचारिक रूपमा बर्खास्त गरेको छ जुन संसदले उनलाई डिसेम्बरमा महाभियोग लगाएपछि भएको हो । उनको निर्णय तुरुन्त लागू हुने भएकाले उनले अब राष्ट्रपति निवास छोड्नुपर्नेछ र उनको स्थानमा नयाँ...
८ फागुन, हेटौंडा । भारतीय जनता पार्टीकी रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्रीको शपथग्रहण गरेकी छिन् । ५० वर्षीया गुप्ताले बिहीबार दिल्लीको रामलिला मैदानमा मुख्यमन्त्रीको शपथ लिएकी हुन् । शपथग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत सहभागी भएपनि पूर्वमुख्यमन्त्रीद्वय अरबिन्द केजरीवाल र आतिशी भने...
८ माघ, एजेन्सी । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। ताइवानको दक्षिणी क्षेत्रमा शक्तिशाली भूकम्प गएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । मंगलबार बिहान ६.४ रिक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । नेपाली समय अनुसार राति १ः४५ बजे गएको भूकम्पका कारण १५ जना घाइते भएको जानकारी प्राप्त भएको छ । ...
८ माघ, हेटौंडा । अमेरिकाका नवनिर्वाचित ४७ औँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिएका छन् । ट्रम्पले सोमबार अमेरिकी संसद्को क्यापिटल हिलमा शपथ लिएका हुन् । उनलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले शपथ गराएका थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो शपथ ग्रहण भाषणमा आफुमाथि गोलि प्रहारको घटनाबारे स्मरण गर्दै आफुलाई...
६ माघ, एजेन्सी। योग गुरु बाबा रामदेव र उनको सहयोगी आचार्य बालकृष्ण विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। रामदेव र बालकृष्ण विरुद्ध जमानती पक्राउ पुर्जी जारी भएको हो । द टेलिग्राफका अनुसार पालाक्कड जिल्ला अदालतले उनीहरुविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको हो। आफ्नो स्वास्थ्यसम्बन्धी उत्पादनबारे भ्रामक विज्ञापन गरेको भन्दै केरलाका...
३माघ, एजेन्सी : चक्कु प्रहारबाट हलिउड अभिनेता सैफ अलि खान गम्भीर घाइते भएका छन्।बुधवार राती साढे दुई बजे मुम्बईको बान्द्रास्थित घरमा उनलाई चोरी गर्न आएका व्यक्तिले चक्कु प्रहार गरेका हुन्। मुम्बईको लीलावती अस्पतालमा भर्ना भएका उनको शल्यक्रिया भएको छ। ६ पटक चक्कु प्रहार हुँदा उनको घाँटी र मेरुदण्ड लगायतमा गम्भीर चोट लागेको भारतीय...
२ माघ, हेटौंडा । महाअभियोगको सामना गरिरहेका दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो। डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ।...
२३ पुस, हेटौंडा । चीनको तिब्बतस्थित शिगात्से नजिक केन्द्रबिन्दु बनाएर मंगलबार बिहान गएको भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या ९५ पुगेको छ । चिनियाँ समाचार संस्थाहरूकाका अनुसार भूकम्पमा अहिलेसम्म मृत्यु हुनेको संख्या ९५ पुगेको हो । भूकम्पमा परेर अहिलेसम्म १३० जना घाइते भएका छन् चिनियाँ भूकम्प मापन केन्द्रले उक्त भूकम्पलाई ६.८...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...


























