Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

ताइवानमा रेल दुर्घटनामा परि १८ जनाको मृत्यु 

Taiwan-Train-Accident-1540176541.jpg

५ कार्तिक, हेटौंडा । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । अरु १७० जना घाइते भएका छन् । ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको बताइएको छ । ८ डिब्बावाला उक्त रेलमा ३६६ यात्रु सवार थिए । रेल अधिकारीहरुले दुर्घटनाको कारणको जाँच सुरु गरेको जनाएका छन् ।...

साउदी दूतावासबाट हराइरहेका पत्रकार जमालको मृत्यु भएको पुष्टि

Patrakar-1540002964.jpg

३ कार्तिक, हेटौँडा । साउदी अरेबियाले पत्रकार जमाल खशोग्गीको अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित आफ्नो वाणिज्य दूतावासभित्रै मृत्यु भएको पुष्टि गरेको छ । खशोग्गी र वाणिज्य दूतावासभित्र उनले भेटेका मानिसहरूबीच भएको झगडामा उनको मृत्यु भएको साउदी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।  अक्टोबर २ मा साउदी वाणिज्य दूतावास गएदेखि पत्रकार...

भारतमा रेलको ठक्करबाट ६० जनाको मृत्यु, सयभन्दा बढी घाइते

Bharat-rail-accident-1539999767.jpg

३ कार्तिक, हेटौँडा । भारतको पञ्जाबस्थित अमृतसरमा रेलको ठक्करबाट भएको सडक दुर्घटनामा परी ६० जनाको ज्यान गएको छ । पठानकोटदेखि अमृतसर आउँदै गरेको रेलले मानिसहरूको भीडलाई ठक्कर दिंदा कम्तिमा ६० जनाको मृत्यु भएको छ भने एक सय बढी घाइते भएका छन् । अमृतसरको जोडाफाटकमा रेलवे ट्रयाक नजिकै शुक्रबार साँझ साढे ६ बजे रावणको पुत्ला दहन गरिरहेको भीड...

अफगानिस्तानको कंधार प्रहरी प्रमुखको गोली हानी हत्या

Afganistan-1539927035.jpg

२ कार्तिक, हेटौँडा । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी  हत्या गरेका छन् । हत्याको जिम्मेदारी तालिवानले लिएको छ ।  तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाँच्न सफल भएको जनाएको छ । आक्रमणमा परि स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् ।  कंधारका गर्भनरसहित...

भारतीय विदेश राज्यमन्त्री अकबरद्वारा राजीनामा

M-J-Akbar-770x433-1539788645.jpg

३१ असोज, हेटौँडा । भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले आफ्नो पदबाट राजीनामा दिएका छन् । समाचार एजेन्सी ‘एएनआई’काअनुसार अकबरले बुधबार एक वक्तव्य जारी गर्दै पदबाट राजीनामा दिएका हुन् ।  व्यक्तिगतरुपमा अदालतबाट न्याय लिनका लागि आफूले पद छाडेको उनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।  ६७ वर्षीय अकबरमाथि १५ भन्दा बढी महिलाले...

क्राइमियामा विस्फोटः १३ जनाको मृत्यु 

Kraimiyaaa-1539781498.jpg

३१ असोज, हेटौँडा । रुसले आफूमा विलय गराएको युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक विश्वविद्यालयमा विस्फोट हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । घटनामा परी ५० जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा अधिकांश विद्यार्थीहरु रहेको बताइएको छ । कर्चमा रहेको प्राविधिक विश्वविद्यालयमा कुनै किसिमको उपकरणको मद्दतबाट विस्फोट गराइएको...

लेस्लीका कारण पोर्चुगलमा जनजीवन प्रभावित

Leslie-1539532711.jpg

२८ असोज, हेटौँडा । पोर्चुगलमा लेस्ली नामक आँधीका कारण जनजीवन प्रभावित भएको छ । १  सय ७६ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण पोर्चुगलको मध्य र उत्तरी क्षेत्रमा जनजीवन प्रभावित भएको हो । आँधीका कारण २७ जना घाइते भएका छन् । आँधीका कारण विद्युत सेवा अवरुद्ध हुँदा ३ लाख बढी जनता प्रभावित भएका छन् । (एजेन्सीको सहयोगमा)...

अमेरिकालाई खुशी पार्न भारत तयार : ट्रम्प

Trump-1538453662.jpg

१६ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत अमेरिकालाई खुशी पार्न भारत तयार रहेको बताए । उनले यसका लागि भारत ब्यापार सम्झौता गर्ने विषयमा छलफल गर्न तयार भएको बताएका हुन् ।  राष्ट्रपति ट्रम्पले भारतको प्रशंसा समेत गरेका थिए । ह्वाइट हाउसमा बोल्दै उनले अमेरिकासँग तत्काल छलफल गर्नसमेत भारतलाई सुझाव दिएका छन् । ट्रम्पको भनाइप्रति...

उत्तर र दक्षिण कोरियाका नेताबीच भेट

Kim-1537245775.png

२ असोज, हेटौँडा । उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जे इनबीच मंगलबार महत्वपूर्ण भेटवार्ता हुँदैछ । प्योङयाङमा पहिलो पटक दुई नेताबीच भेट हुन लागेको भएपनि किम र मूनबीचको यो तेस्रो शिखर बैठक हो ।  उत्तरको राजधानी प्योङयाङमा हुने ३ दिने शिखर बैठकका लागि दक्षिणका राष्ट्रपति मुन प्योङयाङ पुगेका छन् । किमले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार