Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

तीर्थयात्री बोकेको बस घुर्टना हुँदा भारतमा ४५ जनाको मृत्यु

Bus-durghatna-1536670440.jpg

२६ भदौ, हेटौँडा । भारतको तेलंगाना राज्यको जगतियाल जिल्लामा मंगलबार भएको बस दुर्घटनामा कम्तीमा ४५ जनाको मृत्यु भएको छ ।  कोन्डागाटुमा रहेको अन्जनेया स्वामी मन्दिरबाट तीर्थयात्री लिएर फर्कंदै गरेको बस दुर्घटना भएको बताइएको छ । यात्रीले खचाखच भरिएको राज्य सन्चालित उक्त बस गहिरो खोचमा खसेको थियो ।  उक्त बसमा ५० भन्दा बढी यात्री सवार...

भारतका पूर्वप्रधानमन्त्री बाजपेयी रहेनन

Atal-1534428410.jpg

३१ साउन, हेटौँडा ।  भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा बिहीबार अपराह्न निधन भएको हो । गत जुनमा मिर्गौलामा संक्रमण भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९...

इटालीमा पुल भत्कदा २२ जनाको मृत्यु

Italy-1534295310.jpg

३० साउन, हेटौँडा । इटालीको गेनोवामा एउटा पुल भत्कँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ । घटनामा अरु थुप्रै घाइते भएको बताइएको छ ।  पुल एक्कासि भत्कँदा पुलमा गुडिरहेका थुप्रै सवारी–साधन करिब ९० मिटर तल खसेका थिए ।  सन् १९६० मा बनेको प्रख्यात मोरान्दी पुल इटालीमा आउने आँधीका कारण जीर्ण बन्दै गएको थियो ।  इटलीमा केही दिनदेखि जारी वर्षाका...

सिरियामा विस्फोटमा परी ३९ जनाको मृत्यु

Siriyaaa-1534125861.jpg

२८ साउन, हेटौँडा । विद्रोहीको नियन्त्रणमा रहेको सिरियाको इड्लीब प्रान्तस्थित एउटा भवनमा भएको शक्तिशाली विस्फोटमा कम्तिमा ३९ जनाको मृत्यु भएको छ । इड्लीबको सार्मदा नगरस्थित भवनमा भएको विस्फोटमा १२ जना बालबालिकासहित ३९ जनाको मृत्यु भएको छ । विस्फोटमा परी अझै दर्जनौं मानिस हराइरहेको अधिकारीहरुले जनाएका छन् । सो भवनमा एक जना हतियार...

डोनाल्ड ट्रम्पको इरानविरुद्ध नयाँ रणनीति

Donald-1533611489.jpg

२२ साउन, हेटौँडा । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई आणविक गतिविधि रोक्न दवाव बढाउने उद्देश्यले नयाँ रणनीति अघि सारेका छन् । उनले इरान विरुद्ध नयाँ प्रतिबन्धको घोषणा गर्ने भएका छन् ।  घोषणा हुन लागेको नयाँ प्रतिबन्ध अटोमोबाइल क्षेत्रसँगै सुन र बहुमुल्य धातुको व्यापारमा रहेको जनाईएको छ । अमेरिकी राष्ट्रपतिले प्रतिबन्ध...

भारतको महाराष्ट्रमा बस दुर्घटनाः ३३ को मृत्यु

bus_accident_-1532829153.jpg

१३ साउन, हेटौँडा । भारतको महाराष्ट्र राज्यको रायगढ जिल्लाको पोलादपुरमा शनिबार बस दुर्घटनामा परि ३३ जनाको ज्यान गएको छ ।  दापोली कृषि विश्वविद्यालयका कर्मचारीलाई भ्रमणका लागि लिएर गएको बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले बताएको छ । बसमा ३४ जना यात्रु रहेकोमा एकजना भने जिवित रहेका छन् । कुहिरोका कारण घुम्तीमा चालकले नियन्त्रण गुमाउँदा...

पाकिस्तानको क्वेटामा विष्फोट हुँदा २७ को मृत्यु

Pakistan-1532509978.jpg

९ साउन, हेटौँडा । पाकिस्तानको क्वेटामा बम विष्फोट हुँदा २७ जनाको मृत्यु भएको छ । आमनिर्वाचनको सुरक्षाका लागि गस्ति गरिरहेको प्रहरी भ्यानलाई लक्षित गरी विष्फोट भएको हो । मतदान जारी रहेको समयमा प्रहरी भ्यानलाई लक्षित गरी विस्फोट गराइएको सुरक्षाकर्मीहरुको भनाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ । विष्फोटमा...

पाकिस्तानमा बुधबार आम निर्वाचन जारी

Pakistan-Election-1532499718.jpg

९ साउन, हेटौँडा । हिंसात्मक घटनाका बाबजुद पाकिस्तानमा बुधबार आम निर्वाचनको मतदान जारी रहेको छ । निर्वाचनमा पूर्व क्रिकेटर इमरान खान र पूर्व प्रधानमन्त्री नवाज सरिफको पार्टीबीच तिव्र प्रतिष्पर्धा हुने अपेक्षा गरिएको छ । सरिफ भ्रष्टाचारको आरोपमा जेल चलान भएपछि त्यहाँको सेनाले पनि खानको पार्टीलाई समर्थन दिएको बताइएको छ । केही समय यताको...

पाकिस्तानी पूर्वप्रधानमन्त्री सरिफ पक्राउ

Nawaj-1531547773.jpg

३० असार, हेटौँडा । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ शुक्रबार राति पक्राउ परेका छन् । बेलायतबाट स्वदेश फर्किएका सरिफलाई लाहोर विमानस्थलबाट पाकिस्तानी सुरक्षाकर्मीले पक्राउ गरेको हो ।  उनीसंगै उनकी छोरी मरियमलाई पनि सुरक्षाकर्मीले पक्राउ गरेको छ । भ्रष्टाचार मुद्दामा १० बर्ष जेल सजाय सुनाइएका सरिफ बेलायतमा रहेका थिए । छोरी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार