Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

विश्वभर कोरोनाका सङ्क्रमित हुनेको संख्या १५ करोड नाघ्यो 

corona-in-world-1-1619667531.jpg

१६ बैशाख, हेटौंडा । विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड नाघेको छ । गत २४ घन्टामा थप ८ लाख ८५ हजार ५ सय ४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १५ करोड २ लाख १२ हजार ५१ पुगेको छ ।  यस्तै गत २४ घन्टामा विश्वभर थप १५ हजार २ सय ८४ जनाको कोरोना सङ्क्रमणका कारण...

भारतमा अहिलेसम्मकै धेरै ३ लाख ७९ हजार बढी संक्रमित थपिए

merlin_176156211_15f45eac-1619659782.jpg

१६ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ का कारण भारतको अवस्था भयावह बन्दै गएको छ । भारतमा वितेको २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित थपिएका छन् ।  वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ७९ हजार ४ सय ५९ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितसँगै भारतमा...

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख नाघ्यो 

corona_india_4RCuPKJOvy-1619586561.jpg

१५ बैशाख, हेटौंडा । भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । वल्र्डो मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा भारतमा ३ हजार २ सय ८५ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  योसँगै भारतमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख १ हजार १ सय ६५ पुगेको छ । भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै...

भारतको असाममा ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प

Earthquake-1590856497-1619584758.jpg

१५ बैशाख, हेटौंडा । भारतको उत्तर पूर्वी राज्य असाममा आज विहान ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको छ । स्थानीय समयअनुसार आज बिहान ७ बजेर ५१ मिनेटमा भूकम्प गएको त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  असामको गुहाहिटीबाट १ सय ४० किलोभिटर उत्तरमा रहेको धेकियाजुली भन्ने ठाउँलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको भूकम्प मापन...

इराकमा कोरोना अस्पतालमा आगलागी हुँदा २३ को मृत्यु

118191991_baghdad-1619326060.jpg

१२ बैशाख, हेटौंडा । इराकको राजधानी बग्दादस्थित कोरोना अस्तालमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । कोरोनाभाइरसबाट संक्रमित बिरामीहरूको उपचार गरिने सो ईबन खातिब अस्पतालमा शनिवार राति आगलागी हुँदा अन्य केही घाइते भएको बीबीसीले जनाएको छ । अस्पतालमा रहेको अक्सिजनको ट्यांक विस्फोट भएपछि आगो लागेको समाचारमा उल्लेख गरिएको छ ।...

दिल्लीमा अक्सिजन अभावः २५ जनाको मृत्यु

983beb94-9d9a-48e7-a079-d-1619154649.jpg

१० बैशाख, हेटौंडा । भारतको राजधानी नयाँ दिल्लीमा अक्सिजनको अभावमा अस्पतालमा विरामीहरुको ज्यान गएको समाचार सार्वजनिक भएको छ । दिल्लीको सर गंगाराम अस्पतालमा कोरोनाका विरामीले अक्सिजन नपाउँदा २५ जनाको ज्यान गएको बीबीसी हिन्दीले समाचारमा जनाएको छ । यस्तै अस्पतालले अक्सिजन नहुँदा ६० जना गम्भीर बिरामी खतरामा परेका जनाएको समाचारमा उल्लेख...

भारतमा अहिलेसम्मकै धेरै ३ लाख बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1619053172.jpg

९ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन ३ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख १५ हजार ८ सय २ जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो संख्या अहिलसम्मकै सबैभन्दा धेरै हो । यसअघि बुधबार भारतमा २ लाख ९४ हजार २ सय ९० जना संक्रमित थपिएका...

अक्सिजन चूहावट हुँदा भारतको महाराष्ट्रमा २२ जनाको मृत्यु

jj_1618993834_EUisrXOywn-1619002376.jpg

८ बैशाख, हेटौंडा । भारत महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक चूहावट भएर बिरामीले अक्सिजन नपाउँदा २२ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवका अनुसार घटनामा २२ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसी हिन्दीले जनाएको छ । अक्सिजन लिकेज हुँदा अस्पतालमा आधा घण्टासम्म अक्सिजन आपूर्ति रोकिएको र...

भारतमा अहिलेसम्मकै धेरै २ लाख १६ हजार बढी संक्रमित थपिए

Coronavirus-India-696x459-1618548830.jpg

३ बैशाख, हेटौंडा । विश्वमा महामारीको रुपमा पैmलिएको कोरोना अर्थात कोभिड –१९ बाट भारतमा एकैदिन २ लाख १६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।  पछिल्लो २४ घण्टामा भारतमा २ लाख १६हजार ८ सय ५० जना नयाँ संक्रमित फेला परेको वल्र्डोमिटरले जनाएको छ । यो संख्या अहिलसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार