Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

दक्षिण अफ्रिकाले १९ हजार कैदीलाई रिहा गर्ने

jail-1588949677.jpg

२६ बैशाख,एजेन्सी ।दक्षिण अफ्रिकाले १९ हजार कैदीलाई रिहा गर्ने भएको छ । आचरणमा सुधार आएका करिब १९ हजार कैदीलाई रिहा गर्न लागेको अलजजिराले जनाएको छ । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि आचरणमा सुधार आएका र कैद भुक्तान गर्नुपर्ने समय कम भएका करिब १९ हजार कैदीलाई रिहा गरिने बताएका छन्...

भारतमा रेलले कुल्चेर १६ जना प्रवासी मजदुरको मृत्यु 

bharat-1588912504.jpg

२६ बैशाख,एजेन्सी।भारतमा रेलले कुल्चेर १६ जना प्रवासी मजदुरको मृत्यु भएको छ । महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको मृत्यु भएको हो ।मध्य प्रदेश तर्फ गइरहेका मजदुरलाई रेलले किचेको हो ।  रेलको ट्र्याक हुदै मध्य प्रदेश तर्फ गइरहेका उनिहरु शुक्रबार बिहान मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको भारतीय...

अमेरिकामा कोरोनाबाट ७६ हजार बढिको मृत्यु

Death-1588908509.jpg

२६ वैशाख, हेटौंडा । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ हजार नाघेको छ ।  वर्ल्डोमिटरको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा ७६ हजार ९ सय २८ जनाको मृत्यु भएको छ । अमेरिकामा १२ लाख ९२ हजार ६ सय २३ जना संक्रमित छन् । ९ लाख ९८ हजार ४ सय ४५ जना उपचाररतमध्ये १६ हजार ९ सय ९५ जनाको अवस्था गम्भिर छ । अमेरिकमा २ लाख १७ हजार २ सय ५० जना उपचारपछि निको...

कोरोनाबाट मर्नेको संख्या २ लाख ७० हजार नाघ्यो

1-1588900871.png

२६ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मर्नेको संख्या २ लाख ७० हजार नाघेको छ ।  कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ७० हजार ७ सय १ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ५ सय ८९ जनाको मृत्यु भएको...

ग्यास लिक हुँदा मृत्यु हुनेको संख्या १३ पुग्यो

_112175384_6b1e3728-dcbf-1588856667.jpg

२५ बैशाख, हेटौंडा । छिमेकी देश भारतको आन्ध्र प्रदेशमा एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।  आन्ध्र प्रदेशको विशाखापटनममा रहेको केमिकल प्लान्टबाट ग्यास लिक हुँदा झन्डै ३ सय मानिस विरामी भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको बीबीसी जनाएको छ ।  प्रहरीका अनुसार ३ जनाको घटनास्थलमा र बाँकीको अस्पतालमा...

काश्मिरमा हिज्बुल प्रमुख रियान नाइकु मारिए

_112162639_gettyimages-12-1588835219.jpg

२५ बैशाख, हेटौंडा । भारतीय सुरक्षाबलको कारबाहीमा प्रतिबन्धित संगठन हिज्बुल मुजाहिद्यिनका एकजना प्रमुख नेता काश्मिरमा मारिएका छन् ।  मुजाहिद्यिनका सैन्य प्रमुख रियाज नाइकू भारतीय सुरक्षाबलको कारबाहीमा मारिएका हुन् । बीबीसीका अनुसार भारतीय सुरक्षाकर्मीले काश्मिरको पुलवामास्थित बेगपोरा गाउँमा बसिरहँदा नाइकूलाई घेर हालेर कारबाही...

केमिकल प्लान्टमा ग्यास लिक हुँदा नौको मृत्यु

_112175384_6b1e3728-dcbf-1588833619.jpg

२५ बैशाख, हेटौंडा । छिमेकी देश भारतको आन्ध्र प्रदेशमा एउटा केमिकल प्लान्टमा ग्यास लिक हुँदा कम्तिमा नौ जनाको मृत्यु भएको छ ।  आन्ध्र प्रदेशको विशाखापटनममा रहेको केमिकल प्लान्टबाट ग्यास लिक भएको बताइएको छ । घटनामा परी झन्डै ३ सय मानिस विरामी भएको र उनीहरुलाई अस्पताल भर्ना गरिएको बीबीसी हिन्दी सेवाले उल्लेख गरेको छ । प्रहरीका अनुसार ३...

भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार नाघ्यो

india-1588820456.jpg

२५ बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ५२ हजार भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको...

अमेरिकाम कोरोनाबाट मर्नेको संख्या ७५ हजार नजिक

121-1588819527.jpg

२५ बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ७५ हजार नजिक पुगेको छ । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटरका अनुसार अमेरिकामा पछिल्लो २४ घण्टामा २ हजार ५ सय २८ जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ७४ हजार ७ सय ९९ पुगेको छ । अहिलेसम्म अमेरिकामा १२ लाख ६३ हजार ९२ जना मानिस...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार