२० बैशाख, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड–१९ बाट दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । कोरोना सम्बन्धि तत्थ्याङक प्रस्तुत गरिरहेको वेबसाइट वल्डोमिटरका अनुसार दक्षिण एसियाली देशहरुमा सबैभन्दा बढी संक्रमित र मृतकको संख्या भारतमा रहेको छ । दक्षिण एसियामा कोरोनाको संक्रमणबाट...
२० बैशाख, हेटौंडा । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड १९ बाट मर्नेको संख्या ६५ हजार नाघेको छ । कोभिड १९ को तथ्याङक प्रस्तुत गरिरहेको वल्डोभिटर वेबसाइटका अनुसार अमेरिकामा पछिललो २४ घण्टामा १ हजार ८ सय ९७ जनाको मृत्यु भएको छ । यो सँगै यहाँ संक्रमणबाट मर्नेको कुल संख्या ६५ हजार ७ सय ५३ पुगेको छ । अहिलेसम्म अमेरिकामा ११ लाख ३१ हजार ३० जना...
२० बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट मृतकको २ लाख ३९ हजार नाघेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोना संक्रमणका कारण मर्नेको संखया २ लाख ३९ हजार ४ सय ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट ५ हजार ६ सय २४ जनाको मृत्यु भएको छ...
१९ बैशाख, हेटौंडा । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतमा लकडाउनको समय बढाईएको छ । मे ३ सम्म लकडाउन घोषणा गरेको भारत सरकारले लकडाउन बढाएर मे १७ सम्म पुर्याएको भारतीय समाचार च्यानल आजतकले जनाएको छ । थपिएको लकडाउनको अवधिमा विभिन्न ठाउँलाई संक्रमणको अवस्था हेरेर रेड, ग्रीन र ओरेन्ज जोनमा छुट्याउने भएको छ । ग्रीन जोनमा परेका ठाउँमा...
१९ बैशाख, हेटौंडा । कोरोना फैलाउने कार्यमा दोषी पाइएको भन्दै भारतमा तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको छ । भारतको उत्तर प्रदेशमा रहेका उनीहरुलाई तबलिगी जमातमा संलग्न ११ जनालाई जेल चलान गरिएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । कोरोना भाइरसको महामारी फैलाउनमा दोषी रहेको भन्दै १४ दिनसम्म क्वोरेन्टाइनमा राखेपछि...
१९ बैशाख, हेटौंडा । रसियाका प्रधानमन्त्री मिखाइल मिशुस्टिलाई कोरोना भाइरस संक्रमण भएको छ । कोरोनाको संक्रमण भएपछि उनी विहिबार अस्पताल गएको बिबिसीले जनाएको छ । रसियामा एकैदिन ७ हजार बढीमा कोरोना देखिएकै दिन प्रधानमन्त्री मिखाइललाई पनि कोरोनाको पुष्टि भएको छ । गत जनवरीमा प्रधानमन्त्री बनेका उनी कोरोना विरुद्धको अभियानमा सक्रिय...
१८ बैशाख, हेटौडा । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ भएको छ । ५५ वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमन्डलाई बेलायतको एक अस्पतालमा पुत्रलाभ भएको हो । कोरोनाको संक्रमणका कारण अस्पतालबाट डिस्चार्ज भएका जोन्सनकी प्रेमिका साइमन्ड पनि कोरोनाको लक्षण देखा परेका कारण आइसोलेसनमा बसेकी थिइन् । आमा तथा शिशु...
१८ बैशाख, हेटौंडा । कोरोना भाइरसबाट भारतमा १ हजार भन्दा बढिको मृत्यु भएको छ । वर्ल्डोमिटरका अनुसार यो समाचार तयार पर्दासम्म भारतमा मृत्यु हुनेको संख्या १ हजार ७९ पुगेको हो । भारतमा एकैदिन थप १ हजार ७ सय ३८ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ३३ हजार ६२ पुगेको छ । भारतमा संक्रमितमध्ये ८ हजार ४ सय ३७ जना उपचारपछि निको भएका छन् ।...
१८ बैशाख, हेटौंडा । विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) लाई जितेर स्वस्थ्य हुँदै घर फर्कनेको संख्या प्रत्येक दिन बढी रहेको छ । कोरोना भाइरसको तत्थ्याङक सार्वजनिक गरिरहेको वेवसाइट वल्डोमिटरका अनुसार अहिलेसम्म कोरोनालाई जितेर १० लाख १ सय १ जना स्वस्थ्य भएका छन् । कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...


























