Email :- prastakhabar@gmail.com

अर्थ

नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढ्यो

gold-1752828048.png

२ साउन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो । छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Petrol-Pump-1752590274.jpg

३१ असार, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले  मंगलबार राति १२ बजेबाट लागू हुने गरी  पेट्रोलमा ५ र डिजेल-मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ।इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेको मूल्यसुची आए अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।  निगमले खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको...

शिवमको 'No Compromise' अभियानको दोस्रो भिडियो सार्वजनिक

Screenshot_20250714_18015-1752495421.jpg

३० असार, हेटौंडा । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाउन सफल भएको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन "Quality को मामलामा No Compromise" अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ। नयाँ भिडियोमा घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत "सर्तकताको मामलामा No Compromise" भन्ने सन्देश दिइएको छ। यो भिडियोले विश्वास पात्रहरूबाट...

सुनचाँदीको मूल्य बढ्यो

gold-1752474142.png

३० असार, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो । छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ३० रूपैयाँ बढेको छ । चाँदी तोलाको २ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

पेट्रोलमा ५, मट्टितेल र डिजेलमा ४ रुपैयाँ बढ्यो

Petrol-Pump-1751330472.jpg

१७ असार , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्य रातिदेखि लागू हुने गरी पेट्रोलमा ५ र डिजेल तथा मट्टीतेलमा ४ रुपैयाँ मूल्य बढाएको हो । निगमले इण्डियन आयल कर्पोरेसनले आज बढेको मूल्यसुची पठाएकोले बढेको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेल र मट्टितेलमा मूल्य बढाएको जनाइएको छ । त्यस्तै हवाई इन्धनको...

सुनचाँदीको मूल्य स्थिर

gold-1751181653.png

१५ असार, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १ लाख ८९ हजार ४०० रुपैयाँ कायम भएको सुन आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदी शुक्रबार तोलामा २ हजार १६५ रुपैयाँ रहेको र आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

Gold-1751003082.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेर प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँ कारोबार भइरहेको...

आइतबार सुनचाँदीको मूल्य बढ्यो

Gold-1750916282.jpg

१२ असार, हेटौंडा । नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको हो । बिहिबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

बागमती प्रदेशको आव ०८२/८३ को बजेट ६७ अर्ब ४७ करोड

Budget11-1750006105.jpg

१ असार, हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्ष आव ०८२।०८३ का लागि ६७ अर्ब ४७ करोड रुपैंयाको बजेट ल्याएको छ । आइतबार बेलुकी बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले कुल ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेको बजेटमा कूल विनियोजित बजेटमध्ये चालू...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार