१० कार्तिक, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको हो । आज छापावाल सुन तोलाको दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।...
३ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तीन हजार २८० मा कारोबार भइरहेको छ ।...
२ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ८०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुनको दुई लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलाको ७५ रुपैयाँले घटेर चाँदी प्रतितोला तीन हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
३० असोज, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुन तोलामा २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहिबार चाँदीको मूल्य समेत बढेको छ । चाँदी तोलामा ३५ रूपैयाँ बढेर ३ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ । ...
२८ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ८ हजार १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य तोलामा १०५ रूपैयाँ बढेर २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
२७ असोज, हेटौंडा । नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले २०० भन्दा बढी लाई रोजगारीको अवसर दिने भएको छ । क्लासिक टेकले फिल्ड इन्जिनियर लगायत विभिन्न पदहरूमा २०० भन्दा बढी कर्मचारी भर्नाका लागि आवेदन खुला गरेको हो । कम्पनीले आफ्नो सेवा विस्तार र ग्राहक सेवालाई थप सुदृढ बनाउने उद्देश्यले आवेदन खुला गरेको जनाएको छ ।...
२६ असोज, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । सुन प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला तीन हजार १२५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
२१ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । सुन आज दुई लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।...
१० असोज, हेटौंडा । नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मा नियुक्त भएका छन् । शर्माले शुक्रबार अर्थमन्त्री रामेश्वर खनालबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । प्राधिकरणमा अध्यक्ष नभएको अवस्थामा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यलाई सरकारले अध्यक्ष नियुक्त गर्ने कानुनी व्यवस्था छ । सोहीअनुसार आन्तरिक राजस्व विभागका...
२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...
२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...
२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...
२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...
२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...
२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...
२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...
२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...
२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१५ कार्तिक, हेटौंडा । स्याङ्जाको वालिङमा आज टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पर्वतको हुवासबाट...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१६ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने देशभर आंशिक रूपमा मौसम बद्ली भएको छ...
१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले दोस्रो जित निकालेको छ । आइतबार त्रिवि...
१६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल हुनेछन् ।आज काठमाडौँ गोर्खाज र...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१६ कार्तिक, हेटौंडा । सर्वोच्च अदालतका प्रस्तावित चार जना न्यायाधीशविरुद्ध अहिलेसम्म आठवटा उजुरी परेको छ...
१५ कार्तिक, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग आज बिदाइ...

















-nepal-1794361871.jpg)








