Email :- prastakhabar@gmail.com

अर्थ

त्रियुगा उद्योग वाणिज्य संघ टोलीलाई स्वागत

Photo-Triyuga-1470981052.JPG

२८ साउन, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले शुक्रबार त्रियुगा उद्योग वाणिज्य संघको अध्ययन अवलोकन टोलीलाई स्वागत कार्यक्रम आयोजना गरेको छ ।  नेपालका विभिन्न पर्यटकीय स्थलको भ्रमण र जिल्लाहरुका उद्योग वाणिज्य संघहरुसँग त्रियुगा उद्योग वाणिज्य संघले कसरी सहकार्य गरी अघि बढ्न सक्छ भन्ने उद्देश्यले भ्रमणको आयोजना गरिएको...

प्रशासनमा छलफलपछि युनिलिभरमा सहमति

Unilever-Logo-1470568486.jpg

२३ साउन, हेटौँडा । उद्योग तालाबन्दीको घोषणा गरेको बहुराष्ट्रिय कम्पनी युनिलिभर लिमिटेड र आन्दोलनरत मजदुरबीच आइतबार सहमति जुटेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा छलफलपछि अपरान्ह सहमति जुटेको हो ।  सहमतिमा सामुहिक सौदावाजीमा आवासकोषको सन्दर्भमा भएको निर्णय कार्यान्वयन गर्ने, ७ कर्मचारीको निलम्बन फुकुवा गर्ने, सौदावाजी...

मजदुर निलम्बनको विरोध

20160804_132906-1470307425.jpg

हेटौँडा, २० साउन । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले मजदुरलाई निलम्बन गरेको भन्दै ट्रेड युनियनले विरोध गरेको छ । उद्योगमा कार्यरत ७ मजदुरलाई निलम्बन गरेको भन्दै अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ नेपाल आवद्ध जिल्ला परिषद मकवानपुरले विरोध गरेको छ । महासंघको टोलीले घटनाबारे मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा....

पेट्रोलिमय पदार्थको मूल्य घट्यो

NOC-1470150618.jpg

१८ साउन, काठमाडौं । नेपाल आयल निगमले मंगलबार पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ ।   निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य समायोजन गरेको हो । आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोल, मट्टितेल र डिजेलमा समान प्रतिलिटर २ रुपैँया र खाना पकाउने एलपी ग्यासमा २५ रुपैयाँ घटाइएको छ ।  नयाँ मुल्यअनुसार...

रानीको कारोवार २४ लाख

Rani Ban.jpg

५ साउन, हेटौडा । २०५७ सालको सर्वमान्य गणेशमान सिंह प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७२/०७३ मा २४ लाखको कारोवार गरेको छ । समूहले साल जातको चिरानी काठ विक्री बाट १४ लाख, सालको गोलाई काठ विक्रीबाट ३५ हजार, साजको गोलाई काठ विक्रीबाट २५ हजार, बाकल विक्रीबाट ९७ हजार, बला विक्रीबाट ९१...

क्रिष्टल गहना बनाउने तालिम शुरु

1.JPG

हेटौंडा, २ साउन/मकवानपुर उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा आजदेखि हेटौँडामा क्रिष्टल गहना बनाउने तालिम शुरु भएको छ । ५ दिनसम्म संचालन हुने तालिमको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तालिममा सहभागीले आफ्नो सिपलाई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा फास्ट ट्रयाक सुरुङको ‘ब्रेक थ्रु’
1794983858960-1794984704.jpg

२ मंसिर, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय गौरवको काठमाडौं-तराई-मधेश द्रुतमार्ग (फास्ट ट्र्याक)...

ऊर्जामन्त्री श्रेष्ठ र भारतीय राजदूत दलेलाबीच भेट
000-1794965572.jpg

२ मंसिर, हेटौंडा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर...

घोप्टेभिरमा ढुंगाले लागेर मोटरसाइकल चालकको मृत्यु
Death-Body_20241108092154-1794965354.jpg

२ मंसिर, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा ढुङ्गाले लागेर मोटरसाइकल चालकको मृत्यु...

सभामुख अर्याल र फ्रान्स-नेपाल संसदीय समूहकी अध्यक्ष पिरोनबीच भेट
dp-aryal-news-1794964638.jpg

२ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग फ्रान्सेली संसद्को प्रतिनिधि सभाअन्तर्गत फ्रान्स-नेपाल...

काठमाण्डु गोर्खाज र चितवन राइनोज भिड्ने
Nepal_Premier_League_offi-1794964380.png

२ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज काठमाण्डु गोर्खाज र चितवन राइनोज...

लुम्बिनी लायन्स एनपीएलको फाइनल प्रवेश
lumbini-lions-1794926194-1794964087.jpg

२ मंसिर, हेटौंडा । सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग एनपीएलको फाइनल प्रवेश...

मौसम मुख्यतया सफा रहने
Kath1-1794963565.jpg

२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको...

लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

थप समाचार