Email :- prastakhabar@gmail.com

अर्थ

सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढ्यो

gold-1741071710.png

२० फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ बढेर एक हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर

gold-1740900826.png

१८ फागुन, हेटौंडा । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्दा, पेट्रोलको मूल्य यथावत्

Petrol-Pump-1740757617.jpg

१६ फागुन, हेटौंडा । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको छ । निगमले शुक्रबार मध्यरातिबाट लागु हुने गरी डिजेल र मट्टितेलमा १ रुपैयाँ घटाएको र पेट्रोल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत् राखेको हो।  इण्डियन आयल कर्पोरेसनले पेट्रोल डिजेल र मट्टितेलमा...

नेपाली बजारमा शुक्रबार सुनको मूल्य घट्यो

Gold-1740728172.jpg

१६ फागुन, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेर कारोबार भएको छ । सुनको मूल्य तोलामा २२ सय रुपैयाँले घटेको हो ।  छापावाल सुनको मूल्य तोलाको एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको...

बिहीबार सुनको मूल्य घट्यो

gold-1740640608.png

१५ फागुन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रूपैयाँ घटेको हो । सुन तोलाको १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य ५ रूपैयाँले बढेर १ हजार ९४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा बिहीबार सुनको बढ्यो

Gold-1740030277.jpg

८ फागुन, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको बढेको छ । सुन तोलामा ५ सय रूपैयाँ बढेको हो । सुनको मूल्य तोलाको १ लाख ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।  चाँदीको मूल्य बिहीबार १० रूपैयाँ बढेर तोलामा १ हजार ९९५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

gold-1739865851.png

६ फागुन, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६९ हजार ४०० रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य स्थिर रहँदै तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।...

नेपाली बजारमा सुनको मूल्य घट्यो

gold-1739690313.png

४ फागुन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलाको २७ सय रुपैयाँले घटेको हो । सुन प्रतितोला एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १५ रूपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।...

क्लासिक टेकको ह्याकाथन प्रतियोगितामा १ लाख रुपैंयाँ पुरस्कार

1200x628_press_release_Ha-1739498337.jpg

२ फागुन, हेटौंडा ।  देशकै ठुलो तथा अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको सहकार्यमा "ह्याकाथन प्रतियोगिता २०२५” गर्ने भएको छ । प्रतियोगिता फागुन ३ र ४ गते काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्रङ्गागमा हुने भएको हो । ह्याकाथन २०२५ ले युवापुस्तालाई प्रविधिमा अगाडि बढ्न...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार