Email :- prastakhabar@gmail.com

अर्थ

मंगलवार सुनचाँदीको मूल्य घट्यो

download-1-1731393358.jpg

२७ कार्तिक, हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको हो। आज सुन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ९ सय...

आइतबार सुनचाँदीको मूल्य घट्यो

Blog_Paytm_Gold-Rates-His-1731223684.jpg

२५ कार्तिक, हेटौंडा। सातोको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज तोलामा ५०० रुपैयाँले घटेर  प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रुपैयाँ घटेर आज एक हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ।...

सिर्जनशिल समाजको  साधारणसभा  सम्पन्न

FB_IMG_1731152507182-1731158855.jpg

२४ कर्तिक, हेटौडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालीखोलामा रहेको सिर्जनशिल समाज  बचत तथा ऋण  सहकारी  संस्थाको १८ औ वार्षिक  साधारणसभा  शनिवार  सम्पन्न  भएको छ  । बागमती  प्रदेश सभा सदस्य  भारती पाठकको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष  कृष्ण  बिडारीको सभाध्यक्षतामा साधारणसभा  भएको हो  । साधारणसभामा...

सुन तोलामा दुई हजार रुपैयाँले बढ्यो

gold-1731042997.png

२३ कार्तिक, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुन तोलामा दुई हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । बिहीबार प्रतितोला एक लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रतितोला एक लाख ६६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर...

बिहीबार सुनको मूल्य ४ हजारले घट्यो

download-1-1730957688.jpg

२२  कार्तिक, हेटौंडा। साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको  मूल्य घटेको छ । बिहीबार सुनको मूल्य ४ हजार रूपैयाँले घटेको हो भने चाँदी ५५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।आज चाँदी पनि प्रतितोला ५५ रुपैयाँले घटेर १ हजार ९६०...

बुधबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य घट्यो

Blog_Paytm_Gold-Rates-His-1730870969.jpg

२१ कार्तिक, हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार सुनक मूल्य ३ सय रूपैयाँले बढेको हो भने चाँदी १५ रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  छापावाल सुन प्रतितोला १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।आज चाँदी पनि प्रतितोला १५...

सुनचाँदीको मूल्य घट्यो

gold-1730793934.png

२० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य २८ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी पनि प्रतितोला ६० रुपैयाँले घटेर २ हजार ३० रूपैयाँमा कारोबार भइरहेको छ ।...

थाई एयर एसियाले काठमाडौं र भैरहवामा उडान गर्ने

TAAA321Neo-1730442877.jpg

१६ कार्तिक, हेटौंडा । थाई एयर एसियाको कात्तिक १८ गते आइतबारदेखि काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ । कात्तिक ११ गते अनुमतिबिना काठमाडौं आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको थियो । एयरलाइन्सले...

डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

Petrol-Pump-1730386134.jpg

१५ कार्तिक , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले बिहीबार राति १२ बजेबाट लागु हुनेगरी * मट्टितेल र डिजेलमा १ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार  पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि  डिजेल र मट्टितेलमा १ रुपैयाँ घटाएको जनाएको हो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

किशोर श्रेष्ठ पक्राउ, घरमा छापा
kishor-sth_YJu19Smq2t_625-1786585813.jpg

२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...

थप समाचार