७ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य सोमबार बढेको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला एक हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।...
६ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । छापावाल सुनको मूल्य एकहजार सात सय रुपैयाँले बढेर प्रतितोला एक लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको हो । शुक्रबार छापावाल सुन प्रतितोला एकलाख ५७ हजार एकसय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य तोलामा ५ रूपैयाँले वृद्धि भएको छ । शुक्रबार...
४ असोज, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य एक हजार ५०० रुपैयाँ बढेर कारोबार भएको छ । आज छापावाल सुन प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ बढेर एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
३ असोज, हेटौंडा । देशकै अग्रणी तथा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिकले 'आधा तिरे पुग्छ' अफर सार्वजनिक गरेको छ। यो अफरमा ग्राहकहरुले बार्षिक अफरको आधा पेमेन्ट तिरेर ६ महिनासम्म इन्टरनेटका साथै टिभी जडान गर्न सक्ने र ६ महिना पछि पनि सोहि प्याकेजमा रिचार्ज गरेर अर्को ६ महिना पनि चलाउन सक्ने कम्पनीले जनाएको छ । अफरमा १५०...
१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल सुन तोलाको १ लाख ५६ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १९०५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
३० भदौं , हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।निगमले आइतबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलमा ४ रुपैयाँ र मट्टितेल र डिजेलमा ५ रुपैयाँ घटाएको हो । इण्डियन आयल कर्पोरेसनले आज पठाएको मूल्यसुची अनुसार पेट्रोल तथा डिजेलमा पैसा घटेर आएको भन्दै आयल निगमले राति १२ बजेपछि पेट्रोलमा ४ तथा डिजेल र मट्टितेलमा ५...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुन तोलामा ५ सयले बढेको हो । छापावाल सुन तोलाको १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन क्षेत्रको विकासमा सरकारको पूर्ण समर्थन रहने बताएका छन् । काठमाडौंको बूढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमन ट्री प्रिमियरको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। उनले यस्ता होटलहरूले देशको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबारको तुलनामा सुनको मूल्य एक हजार रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...










-1786686763.jpg)















