Email :- prastakhabar@gmail.com

अर्थ

लगानी सम्मेलन आज पनि जारी रहने

lagani-1-1714356037.jpg

१७ बैशाख, हेटौंडा । काठमाडौंमा आइतबारदेखि शुरू भएको तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ ।  सम्मेलनमा आज तीनवटा समानान्तर सत्र (प्यारालल सेसन) र हरेक सत्रमा तीनवटा समूहगत छलफल (प्यानल डिस्कसन) हुने लगानी बोर्डको कार्यालयले जनाएको छ । दोस्रो दिनको पहिलो सत्रमा आज नवीकरणीय ऊर्जाको सम्भावना, नवीनतम वित्तीय परिदृश्य, हरित तथा जलवायु...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन

FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६ मा रहेको शिवम सिमेन्ट उद्योगको अनुगमन गर्न समिति गठन गरिएको छ।  सिमेन्ट उद्योगको लापरबाहीका कारण हेटौंडा–१६ शिवम् सिमेन्ट क्षेत्रका स्थानीयले बिहीबार बिरोध गरेका थिए । उद्योगले सिमेन्ट उत्पादनको क्रममा प्लाष्टिक जन्य...

बिहिबार सुनको मूल्य घट्यो

Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो । बिहिबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला...

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

Gold-1713941974.jpg

१२ बैशाख, काठमाडौं ।  नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो । बुधबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ३५ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १६ सय ७० रुपैयाँमा कारोबार...

मंगलबार सुन प्रतितोला २७ सय रूपैयाँले घट्यो

Gold-1713849341.jpg

११ बैशाख, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला २७ सय रूपैयाँले घटेको हो । छापावाला सुनको तोलाको १ लाख ३५ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदी तोलामा ४५ रुपैयाँले घट्दै १६ सय ६० रुपैयाँमा कारोबार भइरहेको...

नौ महिनामा साढे पाँच लाखले लिए श्रम स्वीकृति

Capture-1713833017.JPG

११ बैशाख, हेटौंडा । चालु आर्थिक वर्ष २०८०÷८१ को नौ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको सङ्ख्या साढे पाँच लाखको हारहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि चैत महिनासम्म रोजगारीका लागि पाँच लाख ४२ हजार १७३ जनाले श्रम स्वीकृति लिएका छन ।  चालु आवको आठ महिनामध्ये सबैभन्दा धेरै...

सोमबार घट्यो सुनको मूल्य

Blog_Paytm_Gold-Rates-His-1713772698.jpg

१० बैशाख, हेटौंडा । साताको तोस्रो दिन सोमबार नेपाली बजारमा सुनको  मूल्य घटेको छ। आज छापावाला सुन तोलामा  १ लाख ३८ हजार २०० रुपैयाँमा र तेजाबी सून १ लाख ३७ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तैगरी, आज चाँदी प्रतितोला १ हजार ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ।...

मागको तेब्बरले मात्रै इपीएस आवेदन भर्न पाउने

EPS-1713690103.jpg

९ बैशाख, काठमाडौं । कोरियामा रोजागरका लागि जान चाहनेहरुमध्ये मागको तेब्बर संख्यामा मात्रै आवेदन दिन सकिने भएको छ । यसअघि कोरिया जान चाहने सबैले ईपीएसको भाषा परीक्षाका लागि आवेदन दिन पाउने गरेकोमा नयाँ व्यवस्था अनुसार कामदार कोटा संख्याको तेब्बर आवेदकले मात्रै ईपीएसको आवेदन भर्न पाउने भएका हुन् । ईपीएस परीक्षाका लागि आवेदन प्रणाली...

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

Gold1-1713680551.jpg

९ बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको स्थिर रहेको छ । तर चाँदीको मूल्य भने बढेको छ । आइतबार छापावाल सुन १ लाख ३९ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार चाँदी तोलामा २० रुपैयाँले बढेर १७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आइतबार यी स्थानबाट ग्याँस बिक्री गरिने
gas_cylinder_XZphMbozDj-1786805015.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
khagaraj-bhatta-mukhyaman-1786695057.jpg

२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...

मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिने
Indra-Baniya-(3)-1786686763.jpg

२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...

चट्याङ लागेर एक जनाको मृत्यु
chatyang-1786674780.jpg

२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...

पहिराले घर पुरिँदा एक जना बेपत्ता
prithivi-rajmarg-1786673765.jpg

२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज
deuba-1-1786673280.jpg

२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1786672992.jpg

२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएँ: देउवा
sher-bhadur-deuba-4_edit_-1786608034.jpg

२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...

राष्ट्रियसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1786586000.jpg

२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...

थप समाचार