Email :- prastakhabar@gmail.com

अर्थ

सुनको मूल्य आज स्थिर

gold-1-e1517980737571-1692948931.jpg

८ भदौ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलाको १ लाख १० हजार ५५० रुपैयाँ  छ ।   शुक्रबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर १४ सय ५० रुपैयाँ कायम भएको छ ।...

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बृद्धि

bus-bhada-1692925739.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपात्यका सहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी सधानको भाडा बृद्धि गरेको छ ।  प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको छ ।  प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1692780689.jpg

६ भदौ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन तोलाको एक लाख १० हजार ६०० रुपैयाँ र तेजावी सुन एक लाख ९ हजार १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलाको १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।...

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1692690161.jpg

५ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मूल्य तोलामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ४१५...

सुनचाँदीको मूल्य स्थिर

0x0-(1)-1692600898.jpg

४ भदौ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ । छापावाल सुन प्रतितोला एक लाख १० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्ला दिनमा सुनचाँदीको मूल्य...

भारतले प्याजमा निर्यातमा ४० प्रतिशत कर लगायो

Capture-1692576192.JPG

४ साउन, हेटौंडा । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ । प्याजको उत्पादनमा आएको कमीसँगै मूल्य बढेपछि भारतको वित्त मन्त्रालयले आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत निर्यात कर लगाएको हो ।  कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ । विश्वमा भारतले सबैभन्दा धेरै...

सुनको मूल्य घट्यो, चाँदी स्थिर

gold-1-e1517980737571-1692513509.jpg

३ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार ३०० रुपैयाँमा र तेजाबी सुन तोलाको एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार...

शुक्रवार सुनको भाउ स्थिर,चाँदी बढ्यो

IMG_0954-1692337825.png

१ भदौं,हेटौंडा । साताको छैठौ दिन शुक्रबार नेपाली बजारमा सुनके मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ।सुन आज अघिल्लो दिनकै भाउमा स्थिर रहदै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार आठ सय ५० रुपैयाँमा कारोबार...

श्रमिकको न्यूनतम पारिश्रमिक आजबाट लागू हुने

Capture-1692330951.JPG

१ भदौ, हेटौंडा । सरकारले लागु गरेको श्रमिकको न्यूनतम पारिश्रमिक आजबाट कार्यान्वयनमा आउने भएको छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक न्यूनतम १७ हजार ३ सय रुपैयाँ तोकेको छ । आधारभूत पारिश्रमिक १० हजार ८ सय २० रहेको र महङ्गी भत्ता ६ हजार ४ सय ८० रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुटपिटबाट औषधि व्यवसायीको मृत्यु, पाँच पक्राउ
hatya_pakr-1786903682-1786929288.jpg

१ भदौ, हेटौंडा । जाजरकोटमा कुटपिटबाट घाइते भएका एक औषधि व्यवसायीको उपचारका क्रममा मृत्यु भएको छ । भेरी...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1786928883.jpg

१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

पेट्रोलियम पदार्थको मूल्य यथावत
petrol-1577002783-1655033-1786928570.jpg

१ भदौ, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राखेको छ ।  निगम सञ्चालक समितिको आइतबारको...

मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिने
Indrabahadur-Baniya-CM-Ba-1786927848.jpg

१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...

नाग पञ्चमी आज मनाइँदै
naag-pooja-1786927399.jpg

१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...

केही स्थानमा वर्षाको सम्भावना
rain_PiLaQvymrm-1786927029.jpg

१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...

खोलाले बगाएर दुई बालक बेपत्ता
pokhari_ma_duber164490244-1786844581.jpg

३१ साउन, हेटौंडा । पोखरामा विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन् । पोखरा-१४ को विजयबस्तीबाट विजयपुर खोला...

मुग्लिन-काठमाडौं सडक सञ्चालनमा
muglin-road-1-1786844277.jpg

३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1786843852.jpg

३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...

थप समाचार