Email :- prastakhabar@gmail.com

खेलकुद

राखेपका सदस्यसचिव रमेश सिलवाल बर्खास्त

ramesh_silwal-1634607061.jpg

२ कार्तिक, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्। सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो । सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको छ । सरकारले राष्ट्रिय युवा परिषद्का...

क्यानद्वारा क्रिकेट प्रशिक्षकको लागि दरखास्त आह्वान 

can_3mslolQigb-1634604285.jpg

२ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टिमको मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको छ । क्यानले सोमबार मुख्य प्रशिक्षकको लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्य व्यक्तिले आफ्नो बायो डाटा र पदको लागि इछ्याएको कारण खुलाउँदै अक्टोबर ३१ सम्म दरखास्त दिन सक्नेछन् ।  मुख्य प्रशिक्षक डेव...

साफको उपविजेता नेपाली टोलीले प्रतिव्यक्ति ५ लाख पाउने

news_1634404579-163445565-1634557937.jpg

१ कार्तिक, हेटौंडा । मन्त्रीपरिषद्को बैठकले साफ खेलेर फर्किएका नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  मंगलवार सिंहदरवारमा बसेको मन्त्रीपरिषद्को बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।  त्यस्तै बैठकले...

नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फिर्ता

news_1634536323-1634538339.jpg

१ कार्तिक, काठमाडौं । साफ च्याम्पियनसिप फुटबल उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम नेपाल फर्किएको छ । सोमबार बिहान नेपाली टोली माल्दिभ्सबाट स्वदेश फर्किएको हो । टोलीलाई त्रिभुवन विमानस्थलमा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत एन्फाका पदाधिकारी तथा खेल समर्थकले भव्य स्वागत  गरेका छन् । माल्दिभ्समा शनिबार राति भएको फाइनलमा नेपाल...

नेपाली फुटबल टोली सोमबार नेपाल फर्कने

news_1634404579-1634455659.jpg

३१ असोज, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपविजेता नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल फर्किदैछ । टोली माल्दिभ्सबाट बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको हो । शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित हुँदै उपविजेता भएको थियो ।...

इटालियन सिरी एः मिलानको पनरागमन जित

FB2hDO4X0AIdeKC-1634437885.jpg

३१ असोज, हेटौंडा । इटालियन सिरी ए फुटबलमा एसी मिलानले पुनरागमन गर्दै जित निकालेको छ । शनिबार राति भएको खेलमा मिलानले भेरोनालाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा दुई गोलले पछि परेपनि मिलानले उत्कृष्ट पुनरागमन गरेको थियो । खेलको सातौं मिनेटमा जियानलुका काप्ररीले गोल गर्दै भेरोनालाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा एन्टोन...

ब्रेन्टफोर्डलाइ हराउँदै चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

FB1zOa-WYAEhKSI-1634435102.jpg

३१ असोज, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले साँघुरो जित निकालेको छ । शनिबार राति भएको खेलमा चेल्सीले ब्रेन्टफोर्डलाई १–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीको जितमा बेन चिलवेलले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा निर्णायक गोल गरे ।  यस जितसँगै चेल्सी लिगको शीर्ष स्थानमा उक्लिएको छ । चेल्सीले ८ खेलमा १९...

टी–२० विश्वकप आजबाट युएई र ओमानमा सुरु हुँदै

T-20-Cricket-UAE-Oman-1634434941.jpg

३१ असोज, हेटौंडा । युएई र ओमानमा संयुक्त रुपमा हुने आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट आज आइतबारबाट सुरु हुँदैछ । विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ ।  आइतबार पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् । ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३ः४५ बजे...

साफ फुटबलको उपाधी भारतलाई, नेपाल पराजित

Screenshot_20211016-22391-1634403945.jpg

३० असोज, हेटौंडा । माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले हात पारेको छ । शनिबार राति सकिएको फाइनल खेलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारतले उपाधि हात पारेको हो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ४९ औँ मिनेटमा, ५० औँ मिनेटमा सुरेश सिंह र इन्जुरी समयमा साहल अब्दुल सामदले गोल गरेका थिए ।  नेपाल पहिलो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

थप समाचार