२ भदौ, हेटौंडा । बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । गयराति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो । बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । बायर्नले आठौं पटक सुपर कपको उपाधि...
१ भदौ, हेटौंडा । साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा तयारी गरिरहेको नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हिजो ३८ खेलाडीबाट १० जनालाई घर फर्काउदै २८ जना छनौट गरेको हो । प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५०...
३२ साउन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा सेभियाले विजयी सुरुवात गरेको छ । आइतबार राति १० खेलाडीमा सिमित रायो भालेकानोलाई ३–० गोल अन्तरले पराजित गर्दै सेभियाले विजयी सुरुवात गरेको हो । घरेलु मैदानमा सेभियालाई जित दिलाउन एरिक लामेलाले दुई गोल गरे भने युसुफ इन नेसरीले एक गोल गरे । खेलको १६ औं मिनेटमा लुका जिदानले रातो कार्ड पाएपछि रायो १०...
३२ साउन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ । आइतबार राति रियल सोसीडाडलाई ४–२ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले सिजनको सुखद सुरुवात गरेको हो । बार्सिलोनाको जितमा मार्टिन ब्रेथवेटले दुई तथा जेरार्ड पिके र सेर्जी रोबर्टोले एक एक गोल गरे । सोसीडाडका जुलेन लोबेटे र मिकेल ओयार्जाबलले एक एक गोल फर्काए...
३२ साउन, हेटौंडा । साविक विजेता एट्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा सेल्टा भिगोलाई २–१ गोल अन्तरले पराजित गर्दै एट्लेटिकोले सुखद सुरुवात गरेको हो । एट्लेटिकोलाई जित दिलाउन एन्जल कोर्रियाले दुई गोल गरे । सेल्टाका इयागो आस्पसले एक गोल फर्काए । खेलको २३ औं मिनेटमा कोर्रियाले गोल...
३२ साउन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी पराजित भएको छ । आइतबार राति भएको खेलमा सिटी टोटेनहमसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा सनले निर्णायक गोल गरेका हुन् । स्टिभीनको...
३१ साउन, हेटौंडा । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १७ खेलाडी बाहिरिएका छन् । राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बाट १७ खेलाडी बाहिरिँदा यस अघि नियमित टोलीमा पर्दै आएकी रेखा पौडेल बाहिरिएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार प्रारम्भिक बन्द प्रशिक्षणमा रहेका मध्ये १७ खेलाडी...
३१ साउन, हेटौंडा । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति १० खेलाडीमा सिमित स्ट्रासवर्गलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले लगातार दोस्रो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितका लागी माउरो इकार्डीले तेस्रो मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । यसैगरी...
३१ साउन, हेटौंडा । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई ४–१ गोल अन्तरले पराजित गर्दै रियल सुखद सुरुवात गरेको हो । रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । यस्तै नाचो फर्नान्डेज र भिनिसियस जुनियरले एक एक गोल गरे । डिपोर्टिभोका जोसेलुले एक गोल फर्काए । पहिलो हाफ...
२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...
२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...
२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...
२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...
१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...


























