Email :- prastakhabar@gmail.com

खेलकुद

राष्ट्रिय म्याराथनमा आर्मीका खत्री प्रथम

20161117_094455-1479371755.jpg

  २ मंसिर, हेटौँडा । सुमन भोजन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हेटौँडामा बिहिबार सम्पन्न राष्ट्रिय म्याराथन दौड प्रतियोगितामा नेपाल आर्मीका राजन खत्री पहिलो भएका छन् ।मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा भएको दौडमा २ सय ५० जनालाई पछि पार्दै खत्री पहिलो भएका हुन् । खत्रीले २ घण्टा ३१ मिनेट ४२ सेकेण्डमा आफ्नो दौड...

इन्टरनेट अध्यक्षद्वारा ४ जनालाई छात्रबृत्ति

१ मंसिर,  हेटौंडा । मकवानपुरको चर्चित फुटबल क्लब एफसी इन्टरनेटका अध्यक्ष तथा मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मणिष श्रेष्ठले विपन्न तथा जेहेन्दार चार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गर्ने भएका छन् । श्रेष्ठले हेटौंडा–२२, हटियास्थित बालबोध उच्च माविमा अध्ययनरत तीनजना  तथा हेटौंडाको सिटी कलेजमा अध्ययनरत एकजना...

नेपालले जित्यो एएफसी सोलिड्यारीटी कप

Nepal-v-Macau-AFC-Solidar-1479217548.jpg

३० कार्तिक, हेटौंडा । मलेसियामा सम्पन्न  एएफसी सोलिडारिटी कप फुटबलको उपाधि नेपालले जितेको छ । मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा मंगलबार भएको फाइनलमा मकाउलाई १-० गोल अन्तरले  पराजित गर्दै नेपालले जित हासिल गरेको हो । प्रतियोगिताको उपाधि दिलाउन सुजल श्रेष्ठले निर्णायक गोल गरेका थिए । नेपालले खेलको ३० अौं मिनेटमा सुजल...

महोत्सवमा ४ खेल हुने

Takendo_92541-1479130370.jpg

२९ कार्तिक, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा गत बर्षबाट शुरू भएको हेटौंडा गोल्डकपलाई निरन्तरता दिने र यहाँका खेलकर्मी एवम् पत्रकारको विकासको निम्ति विभिन्न कार्य गर्ने उद्देश्यका साथ हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव–२०७३ मा ४ वटा खेल पनि हुँदैछ । खेलकुद प्रतियोगिता व्यवस्थापन उपसमिति...

म्याराथन दौडको तयारी तीव्र

how-to-draw-a-man-running-1479047248.gif

२८ कार्तिक, हेटौंडा । राष्ट्रिय खेलकुद तथा व्यापार मेलाको उद्घाटनको दिन मङ्सिर २ गते हुने म्याराथन दौडको तयारी तीव्र पारिएको छ । मकवानपुर एथ्लेटिक्स संघको व्यवस्थापनमा हुन लागेको म्याराथनको दौडको तयारीलाई तीव्रता दिइएको एथ्लेटिक्स संघका केन्द्रीय कोषाध्यक्ष एवम् मकवानपुर अध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । उनका अनुसार...

नेपाल एएफसी सोलिडारिटी कपको फाइनल प्रवेश

2016_AFC_Solidarity_Cup-1478956118.png

२७ कार्तिक, काठमाण्डौ । नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगीताको फाईनल यात्रा तय गरेको छ । मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा भएको सेमिफाइनल खेलमा लाओसलाई टाईब्रेकरमा ३–० गोल अन्तरले पराजित गर्दै नेपालले फाईनल यात्रा तय गरेको हो । निर्धारित र अतिरिक्त समयमा दुबै टिम २-२ गोलको बराबरीमा रोकिएपछि खेल...

हेटौँडामा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तिब्र

Suman-1478431308.jpg

२१ कार्तिक, हेटौँडा । हेटौँडामा मंसिर २ देखि १३ गतेसम्म हुन लागेको राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सवको तयारी तिब्र पारिएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आइतबार पत्रकार सम्मेलन गरी राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव बारे जानकारी दिएको हो । हेटौंँडा–१० स्थित भुटनदेवी बसपार्क टिसिएनमा ११ दिनसम्म हुने महोत्सवमा ३ सय...

स्लो बाईक रेसमा रमेश पहिलो

20161030_145626-1477831492.jpg

१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चुच्चेखोलामा भएको स्लो बाईक रेसमा रमेश चौलागाईं पहिलो भएका छन् । प्रगतिशील युवा क्लबको अायोजनामा अाईतबार भएको प्रतियोगितामा चौलागाईं निर्धारित दुरि २ मिनेट ३३ सेकेन्ड लगाएर पार गरि पहिलो भएका हुन् । त्यसैगरी २ मिनेट ८ सेकेण्डमा दुरि पार गर्ने कविराज पुडासैनी दोस्रो र २ मिनेट ७ सेकेन्डमा दुरि पार गर्ने...

जनकल्याणको बाल खेलकुद प्रतियोगिता सम्पन्न

20161030_090713-1477814653.jpg

१४ कार्तिक, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले विविध बाल खेलकुद प्रतियोगिता अाईतबार सम्पन्न भएको छ । शुभ दिपावलीको अवसरमा सहकारीले शेयर सदस्यका बालबालिकाबीच प्रतियोगिता गरेको हो ।  प्रतियोगिता अन्तरगत चकलेट रेसमा अारोही गौतम पहिलो, अभियान देवकोटा दोस्रो र अादेश गौतम तेस्रो भए । टिटिबल रेसमा सचिन...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार