Email :- prastakhabar@gmail.com

खेलकुद

बुन्डेसलिगाः डर्टमण्डको फराकिलो जित 

E8xW-nEVUAAU63E-1628991229.jpg

३१ साउन, जुम्ला । बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा फ्रान्कफर्टलाई ५–२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद गरेको हो । डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक एक गोल गरे । फ्रान्कफर्टका जेन्स पिटरले एक गोल...

इंग्लिस प्रिमियर लिगः लिभरपुलको सुखद सुरुवात 

E8xV7ocWUAMvo7I-1628989699.jpg

३१ साउन, हेटौंडा । लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा नर्विच सिटीलाई ३–० गोल अन्तरले पराजित गर्दै लिभरपुलले सुखद सुरुवात गरेको हो । नर्विचको मैदानमा लिभरपुललाई जित दिलाउन डिएगो जोटा, रोबर्टो फिर्मिन्हो र मोहमद सलाहले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई...

इंग्लिस प्रिमियर लिगः उल्भसविरुघ लेष्टरको साँघुरो जित

1628960219bhardy-1628988927.jpg

३१ साउन, हेटौंडा । लेष्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा उल्भसलाई १–० गोल अन्तरले पराजित गर्दै लेष्टरले विजयी सुरुवात गरेको हो । लेष्टरलाई जित दिलाउन जेमी भार्डीले निर्णायक गोल गरे । उनले खेलको ४१ औं मिनेटमा गोल गरेका थिए । जितसँगै लेष्टरले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।...

इंग्लिस प्रिमियर लिगः एभर्टनको पुनरागमन जित 

E8wz-cMWUAwvau0-1628988488.jpg

३१ साउन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले पुनरागमन जित सहित विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा साउथह्याम्पटनलाई ३–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले विजयी सुरुवात गरेको हो । घरेलु मैदानमा एक गोलको अग्रता उल्टाएर एभर्टनले जित निकालेको हो । एभर्टनलाई जित दिलाउन रिचार्लीसन, अब्दुलाए डुकुरे र डोमिनिक काल्भर्ट...

इंग्लिस प्रिमियर लिगः चेल्सीको विजयी सुरुवात

8af431d6ac8fd364246b80d54-1628987689.jpg

३१ साउन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले विजयी सुरुवात गरेको छ । शनिबार भएको खेलमा क्रिस्टल प्यालेसलाई ३–० गोल अन्तरले पराजित गर्दै चेल्सीले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन मार्कोस अलन्सो, क्रिस्टियन पुलिसिच र त्रिभो चालोबाहले एक एक गोल गरे । स्टामफोर्ड ब्रिजमा खेलको २७ औं...

प्रिमियर लिगः म्यान्युको जितमा ब्रुनको ह्याट्रिक

newFile-1628987176.jpg

३१ साउन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सानदार जितसहित नयाँ सिजनको सुरुवात गरेको छ । शनिबार भएको आफ्नो पहिलो खेलमा लिड्स युनाईटेडलाई ५–१ गोल अन्तरले पराजित गर्दै युनाईटेडले उत्कृष्ट सुरुवात गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेजले ह्याट्रिक पूरा गरे भने मासन ग्रीनउड र...

बुन्डेसलिगाः साविक विजेता बार्यन पहिलो खेलमा बराबरीमा रोकियो 

1-402-1628906820.png

२९ साउन, हेटौंडा । जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख बराबरीमा रोकिएको छ । साविक विजेता समेत रहेको बायर्न शुक्रबार राति बोरुसिया मोन्चेनग्लाडबाखसँग १–१ गोलको बराबरीमा रोकिएको हो । मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् । खेलको १० औं मिनेटमा...

स्पेनिस ला लिगाः भ्यालेन्सियाको विजयी सुरुवात

CR_Valencia-Getafe-mestal-1628903957.jpg

२९ साउन, हेटौंडा । स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । शुक्रबार राति भएको खेलमा गेटाफेलाई १–० ले पराजित गर्दै भ्यालेन्सियाले नयाँ सिजनको सुखद सुरुवात गरेको हो । घरेलु मैदानमा भ्यालेन्सियालाई जित दिलाउन कार्लोस सोलेरले निर्णायक गोल गरे । उनले खेलको ११ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । त्यसअघि तेस्रो...

इंग्लिस प्रिमियर लिगः ब्रेन्टफोर्डसँग आर्सनल स्तब्ध

1334001069-1628903150.jpg

२९ साउन, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत नयाँ सिजनको पहिलो खेलमा आर्सनल पराजित भएको छ । शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको हो । ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल गरे । घरेलु मैदानमा खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

थप समाचार