१६ भदौ, हेटौंडा । पोखराको लामाचौरमा सम्पन्न तीज महोत्सव राष्ट्रिय महिला भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागिय टोली पुलिस क्लबले न्यू डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै उपाधि जितेको हो । पुलिसले न्यु डायमण्डलाई २५–१६, २५–१४ र २५–२० को सेटमा हरायो । विजेता बनेको पुलिसले उपाधिसहित १ लाख रुपैयाँ र न्यु...
१६ भदौ, हेटौंडा । ‘फिफा वर्ष खेलाडी अवार्ड’ को अन्तिम तीन खेलाडीको मनोनयन सार्वजनिक भएको छ । फिफाले पहिलो चरणमा छनोट भएका १० खेलाडीबाट अन्तिम तीनको नाम सार्वजनिक गरेको हो । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको अवार्ड मनोनयनमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सी, पोर्चुगल र युभेन्ट्सका स्टार खेलाडी...
१६ भदौ, हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबाररातिको खेलमा आर्सनल र टोटनह्याम हटस्परले बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा २ गोलले पछि परेको अवस्थामा आर्सनलले खेलमा पुनरागमन गरेपछि खेल २–२ गोलको बराबरीमा सकिएको हो । पहिलो हाममै २ गोलले अग्रता बनाएको टोटनह्यामले पहिलो हाफको इन्जुरी समयमा पहिलो र खेलको ७१ औं...
१६ भदौ, हेटौंडा । स्पेनिस ला लिगा अन्तर्गत आइतबाररातिको खेलमा रियल म्याड्रिड र भिल्लारियलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली भिल्लारियलले खेलमा दुई पटक अग्रता बनाएपनि बेलले दुवै पटक बराबरी गोल फर्काएका थिए । भिल्लारियलका लागी खेलको १२ औं मिनेटमा जेरार्ड मोरेनोले गोल गर्दै लाई अग्रता दिलाएका थिए । यस्तै उसका लागी ७४...
१५ भदौ, हेटौंडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हुने जिल्ला लिग फुटबल प्रतिोगितामा ३३ वटा टिमले सहभागिता जनाउँने भएका छन् । भदौ १७ गतेबाट हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आइतबार आयोजक जिल्ला फुटबल संघ मकवानपुरले यस्तो जानकारी दिएको हो । प्रतियोगिताको उद्घाटन खेल साविक विजेता एफसी इन्टरनेट सिटी र परेली युवा समाज...
१५ भदौ, हेटौंडा । इटालियन सिरी ए अन्तर्गत शनिबार राती डिफेन्डीङ च्याम्पियन युभेन्टसले रोमान्चक खेलमा नेपोलीलाई ४–३ ले पराजित गरेको छ । खेलमा ३–० ले अगाडि बढेको युभेन्टस एक समय ३–३ को बराबरीमा आइपुगेपनि अन्तिम मिनेटमा नेपोलीका कालिडु कौलीबालिले आत्मघाती गोल गरेपछि जित सम्भव भएको थियो । खेलको १६ औं मिनेटमा डेब्यु गरिरहेका...
१५ भदौ, हेटौंडा । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलको लय कायमै रहेको छ । शनिबार रातिको खेलमा लिभरपुलले बर्नलेलाई उसकै मैदानमा ३–० गोल अन्तरले हरायो । लिभरपुलले लगातार लिगमा १३ औं सीधा जित निकालेको हो । ३३ औं मिनेटमा बनर्लेका क्रिस वुडले आत्मघाती गरेपछि लिभरपुलले अग्रता लिएको थियो । यस्तै लिभरपुलका लागी साडियो मानेले ३७ औं मिनेटमा...
१५ भदौ, हेटौंडा । प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले लगातार जित निकाल्ने क्रममा शनिवार ब्राइटनलाई ४–० को फराकिलो गोल अन्तरले हराएको छ । घरेलु मैदानमा भएको खेलमा सिटीको जितका लागी उत्कृष्ट लयमा रहेका अर्जेन्टिनी खेलाडी सर्जियो अगुएरोले २ तथा केभिन डि ब्रुएन र बर्नान्डो सिल्भाले १–१ गोल गरे । यो नतिजासँगै ४ खेलमा ३ जित...
१५ भदौ, हेटौंडा । स्पेनिस ला लिगाको शनिवाररातिको खेलमा बार्सिलोना ओसासुनासँग २–२ गोलको बराबरीमा रोकिएको छ । घरेलु मैदानमा भएको खेलमा ओसासुनाका लागी रोबर्टो टोरेसले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले खेल सुरुभएको सातौं मिनेटमा गोल गरेका थिए । पहिलो हाफमा १–० ले पछि परेको बार्सिलानाका लागी डेब्यु गरेका गिनिका अनसु फातीले...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


























