Email :- prastakhabar@gmail.com

खेलकुद

रियोमा आर्चरीमा विश्व रेकर्ड

Korean-Player-1470470604.jpg

२२ साउन, काठमाडौं । ब्राजिलको रियो द जेनेरियोमा शुरु भएको ओलम्पिकमा आर्चरी खेलमा विश्व रेकर्ड कायम भएको छ । कोरियाका किम उजिनले आर्चरीमा विश्व रेकर्ड कामय गरेका हुन् । उनले ७२ वटा एरोबाट ७०० अङ्क ल्याएर पुरुषतर्फको व्यक्तिगत र्यांकिङ राउन्डमा विश्व रेकर्ड राखेका हुन् । आर्चरीमै नेपालका जितबहादुर मोक्तानले ६० औं स्थपमा परेका छन् । ६४...

क्रिकेट टोलीलाई विदाई

Nepali-Cricket-Team-1470409416.jpg

२१ साउन, काठमाडौं । नेदरल्याण्ड जान लागेको नेपाली टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बिदाई गरेका छन् । आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीपको चौथो चरणका दुई खेलका लागि टोली नेदरल्याण्ड जान लागेको हो । प्रधानमन्त्री बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहाल, खेलकुद मन्त्री दलजित श्रीपाइली लगायतले नेपाली राष्ट्रिय...

खेलकुद विकास समितिका १० योजना

Sports-Press-Meet-1469687921.jpg

१३ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले चालु आव २०७३/०७४ का लागि १० वटा कार्यक्रमलाई अघि सारेको छ । समितिले एक बर्षमा खेलकुद महोत्सव, प्रतियोगिता र सम्मान जस्ता योजना अघि सारेको हो । समितिले सातौं राष्ट्रिय खेलकुदको जिल्ला छनौट अन्तरगत खेलकुद महोत्सव गर्ने जनाएको छ । महोत्सवमा फुटवल, भलिबल, कराँते, तेक्वान्दो, क्रिकेट, उसु,...

सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने

7th-National-Sports-1469459515.jpg

१० साउन, काठमाडौं । सातौं राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएका छन् । सातौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो । आगामी मंसिर ८ देखि १५ गतेसम्म गर्ने सातौं राष्ट्रिय खेलकुदमा ३५ खेल हुने भनिएकोमा ३ खेल सम्पन्न भएकाले खेल संख्यालाई ३२ मा झारिएको हो ।   समितिका अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का...

खेलकुद समितिद्वारा बार्षिक गतिविधि सार्वजनिक

Sports-Press-Meet-1469364747.jpg

९ साउन, हेटौँडा । जिल्ला खेलकुद विकास समिति मकवानपुरले आइतबार आफ्नो बार्षिक गतिविधि सार्वजनिक गरेको छ । आव ०७२/०७३ भरी समितिले गरेको गतिविधिबारे पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा समितिका अध्यक्ष माधव तिमल्सिनाले समितिको समन्वयमा २१ वटा खेल गतिविधि भएको जानकारी दिए । उनका अनुसार राष्ट्रपति रनिङ शिल्ड अन्तर...

हेटौँडामा खेलकुद महोत्सव हुने

Suman Bhomjan Sports Foundation Logo.jpg

८ साउन हेटौँडा । खेलाडिलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौँडामा कार्तिकको पहिलो सातादेखि खेलकुद महोत्सव हुने भएको छ । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानले आगामी कात्तिक २ गतेदेखि १३ गतेसम्म हेटौंडाको हुप्रचौरमा महोत्सव आयोजना गर्ने भएको हो । ‘खेलकुदको संरक्षण, प्रबद्र्धन र विकासका लागि खेलकुद महोत्सव’ भन्ने मूल नाराका साथ...

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

Cricket Toli.jpg

७ साउन, काठमाडौं । बेलायतको लर्डसमा खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ । नेपाली टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई लर्डसमा ४१ रनले पराजित गर्दै इतिहास रचेको थियो । नेपालको बेलायतसँग कुटनीतिक सम्बन्ध २ सय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोली विश्वकै पुरानो क्रिकेट...

किरणले ५० मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान

Kiran.jpg

५ साउन, काठमाडौं । २१औं राष्ट्रिय खुला तथा उमेर समूहको प्रतियोगिताको पहिलो दिन मंगलबार त्रिभुवन आर्मी क्लबका किरण कार्कीले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले किरणले हिटमा ३२.८१ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । शैलेश राणाले सन् २००९ मा  बनाएको ३२.८२ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।...

एमसीसीविरुद्ध नेपालको जित

Lords.jpg

४ साउन, हेटौँडा । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीले क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। मंगलबार राति अबेर सकिएको खेलमा नेपालीले जित हासिल गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य लिएर मैदान उत्रिएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भीमफेदी इभी दुर्घटना अपडेट: ११ जनाको मृत्यु, ६ जना घाइते
IMG_20261112_181513-1794486639.jpg

२६ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-६ चिसापानीगढीमा ईभी हाइस करिब ५०० मिटर तल भिरमा खस्दा...

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
1000221314-1794449454.jpg

२६ कार्तिक, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले...

मधेशका मुख्यमन्त्रीले कात्तिक २८ गते विश्वासको मत लिने
Krishna-prasad-yadav-mk-1-1794449185.jpg

२६ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले कात्तिक २८ गते प्रदेशसभामा विश्वासको मत...

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1794448660.png

२६ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् । आज विराटनगर किंग्स र पोखरा...

पहाडी भू-भागमा आंशिक बदली रहने
cloudy-weather-1771119240-1794447802.jpg

२६ कार्तिक, हेटौंडा । नेपालमा हाल माथिल्लो वायुमण्डलमा सक्रिय न्युन चापीय प्रणालीका कारण मौसममा प्रभाव देखिएको...

सुदूरपश्चिम रोयल्सको सानदार जित
Nepal-premier-league-1794362554.jpg

२५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले सानदार जित निकालेको छ । जनकपुर...

आज बालगोपालेश्वर मन्दिर खुला
Screenshot_20261111_07443-1794362386.jpg

२५ कार्तिक, हेटौंडा । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरूका लागि भाइटीकाका दिन आज काठमाडौँको रानीपोखरीको बीचमा...

भाइटीकाको साइत बिहान ११ः०७ बजे
Screenshot_20261111_07400-1794362116.jpg

२५ कार्तिक, हेटौंडा । आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1794361871.jpg

२५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार