Email :- prastakhabar@gmail.com

खेलकुद

बंगलादेशद्वारा नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित हासिल

Bangaldesj-1718296232-1718331036.jpg

३२ जेठ, हेटौंडा । आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ । बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएको हो । नेदरल्यान्ड्सका साइब्रान्ड एंगलब्रेटले ३३ रन बनाए । विक्रमजित सिंहले...

दीपेन्द्रको टी–२० अलराउन्डर वरीयतामा सुधार

Dipendra-1718238223.jpg

३१ जेठ, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको...

हेटौंडा–११ सिमलटारमा खेल मैदानको उद्घाटन

udhghatan-1718238095.jpg

३१ जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ सिमलटारमा निर्माण सम्पन्न खेलमैदानको बुधबार उद्घाटन भएको छ । खेल मैदानको हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  हेटौँडा उपमहानगरपालिकाको १० र हेटौंडा ११ नम्बर वडाको १० लाख गरी २० लाख रुपियाँको लागतमा खेल...

नेपाल र श्रीलंकाबिचको खेल रद्ध

20240612_074455-1718157674.jpg

३० जेठ, हेटौंडा । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बुधबार बिहानको नेपाल र श्रीलंकाबिचको खेल रद्ध भएको छ । अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा नेपाली समयअनुसार बिहान ५ः१५ बजे शुरु हुनुपर्ने खेल वर्षाका कारण रद्ध भएको हो । खेल रद्ध भएसंगै दुवै टोलीले १-१ अंक बटुलेका छन् । खेल रद्ध हुँदा दुवै टोलीलाई अर्को...

सन्दीप टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिजमा

Untitled-1-247-1717992156.jpg

२८ जेठ, हेटौंडा । क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् । उनले आफू अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आबद्ध रहेको र आफ्नो सपना र सबै क्रिकेटप्रेमीहरूको सपना पूरा गर्न तत्पर रहेको जनाएका छन् । उनले...

नेपाल नेदरल्यान्ड्ससंग पराजित

20240605_075503-1717553488.jpg

२३ जेठ, हेटौंडा । टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससंग ६ विकेटले पराजित भएको हो ।  नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले ५४ रन, विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एन्जलब्रर्चटले १४ रन...

विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दै

Screenshot_20240604_08070-1717467755.jpg

२२ जेठ, हेटौंडा । टी-२० विश्वकप क्रिकेटको यो संस्करणमा नेपालले आज पहिलो खेल खेल्दैछ ।  नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससंग खेल्ने भएको हो । खेल नेपाली समय अनुसार राति ९:१५ मा अमेरिकाको डालसमा शुरू हुँदैछ । समूह ‘डी’ मा रहेको नेपालले नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । नेपाल र नेदरल्यान्ड्सबीच टी-...

दक्षिण अफ्रिकाद्वारा श्रीलंका ६ विकेटले पराजित

a10idr58_anrich-nortje_62-1717461429.jpg

२२ जेठ, हेटौंडा । टी-२० विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकालाई ६ विकेटले पराजित गरेको छ । ७८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य हासिल गरेको हो । दक्षिण अफ्रिकाका लागि क्वीनटन डी ककले २० रन, हेनरिक क्लासनले १९ रन, ट्रिस्टन स्टबसले १३ रन र कप्तान ऐडन मार्क्रमले १२ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको...

टी–२० विश्वकपमा वेस्ट इन्डिजको विजयी शुरुवात

Screenshot_20240603_07003-1717377375.jpg

२१ जेठ, हेटौंडा । आईसीसी टी-२० विश्वकप २०२४ मा वेस्ट इन्डिजले विजयी शुरुवात गरेको छ । आइतबार राति प्रोभिडेन्स स्टेडियममा भएको खेलमा पपुवा न्युगिनीलाई ५ विकेटले हराउँदै वेस्ट इन्डिजले विजयी शुरुवात गरेको हो । पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य वेस्ट इन्डिजले १९ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । पीएनजीका लागि रोस्टन चेसले नटआउट ४२ रन,...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

मधेशमा नयाँ सरकारका लागि दावी पेश गर्न आह्वान
madhesh-pradesh-pramukh-1794706823.jpg

२९ कार्तिक, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएसँगै मधेश प्रदेशमा नयाँ सरकार...

लुम्बिनी लायन्स प्लेअफ चरणमा प्रवेश
Lumbini-2-1794706522.jpg

२९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध चार विकेटको रोमाञ्चक जित...

छठमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै
1794703807-2vD0z-1794706151.jpg

२९ कार्तिक, हेटौंडा । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक...

रास्वपाको २० सदस्यीय टोली आज चीन जाने
Rastriya-Swatantra-Party-1794705907.jpg

२९ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको...

साधारणतया बादल लाग्ने
Screenshot_20261115_07020-1794705428.jpg

२९ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको हिमाली र पहाडी...

छठमा आज ‘खरना’ मनाइँदै
Screenshot_20261114_07144-1794619792.jpg

२८ कार्तिक, हेटौंडा । मधेशको मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिने यो पर्वको दोस्रो दिन ब्रतालु आज...

जनकपुरविरुद्ध चितवन राइनोजको जित
GS_LALITPUR_DSC02259_deHp-1794619595.jpg

२८ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सविरुद्ध चितवन...

थप समाचार