Email :- prastakhabar@gmail.com

खेलकुद

युएईले हङकङलाई ६ विकेटले हरायो

20231022_170517-1697973695.jpg

५ कार्तिक, काठमाडौं । युएईले हङकङलाई ६ विकेटले पराजित गरेको छ। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आइतबार मूलपानीमा भएको खेलमा युएईले पहिलो जित निकालेको हो। हङकङले दिएको १४९ रनको लक्ष्य युएईले दुई ओभर अगावै पूरा गर्‍यो। युएईका लागि कप्तान मुहम्मद वासिमले सर्वाधिक ४० रन बनाए। त्यस्तै खालिद शाहले ३७, व्रित्या अरविन्दले...

नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कपको फाइनलमा

Capture-1697888128.JPG

४ कार्तिक, हेटौंडा । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले जापानलाई शनिवार भएको खेलमा १ सय ४३ रनले हराएको हो ।  वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयो । जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन बनाए...

टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश

20231021_164203-1697885910.jpg

४ कार्तिक, हेटौंडा । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र...

नेपालले हङकङलाई ६ विकेटले हरायो

20231019_171001-1697714792.jpg

२ कार्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।  बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा...

नेपाल एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा

Screenshot_20231019_13225-1697701097.jpg

२ कार्तिक, हेटौंडा । नेपाली टोली एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल बिहीबार खेलिएको खेलमा साउदी अरेबियालाई ३०२ रनको विशाल अन्तरले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।  टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा आठ विकेट गुमाएर ३४८ रन बनाएको थियो । जवाफी...

चैनपुर जेसीज कपः प्रदेश प्रहरीले जित्यो उपाधि

Capture-1697696510.JPG

२ कार्तिक, मनहरी । जेसीआई चैनपुर प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ । बुधबार भएको फाइनल भिडन्तमा केदारेश्वर युवा क्लव रजैयालाई १–० गोलले हराउँदै प्रहरीले उपाधी जितेको हो ।  प्रहरीका लागि देवबहादुर सुनार नायक बने । उनले गरेको गोल नै खेलमा निर्णायक बन्यो ।...

नेपालद्वारा युएई ७ विकेटले पराजित

20231018_172218-1697629047.jpg

१ कार्तिक, काठमाडौं । टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रुपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ। युएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र...

टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आजदेखि शुरु हुँदै

desaibday_b_19-(1)-1697592672.jpg

१ कार्तिक, काठमाडौं । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय श्रृंखला आजदेखि शुरु हुँदै छ ।  विश्वकप टी–२० छनोटको तयारीअनुरूप हुन लागेको प्रतियोगितामा नेपालसँगै हङकङ र युनाइटेड अरब इमिरेट्स (यूएई) सहभागी छन् । पहिलो खेलमा नेपाली टिमले आज यूएईसँग खेल्नेछ ।  २ गते र ४ गते हङकङसँग खेल्नेछ । नेपालले कात्तिक ६ मा यूएईसँग दोस्रो खेल खेल्नेछ ।...

जेसीज खुला दौडमा प्रताप लामा प्रथम

Capture-1697549380.JPG

३० असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह कार्यक्रम अन्तर्गत भएको २ किलोमिटर खुला दौड प्रतियोगितामा मनहरी ९ रजैयाका प्रताप लामा प्रथम भएका छन् ।  अन्य १५ प्रतिस्पर्धीलाई उछिन्दै उनी प्रथम भएका हुन् । उनी थ्रीस्टार क्लवबाट फुटबल खेल्दै आएका ए डिभिजन खेलाडी हुन् । प्रतियोगितामा मनहरी ३ लामिटारका रामबहादुर राई द्वितीय...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार