Email :- prastakhabar@gmail.com

खेलकुद

हेटौंडामा १० जना खेलाडीको बीमा, बक्सिङ खेलाडीलाई सम्मान

Capture-1695948973.JPG

१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना बीमा गरेको छ । खेलकुद विकास समिति अन्तर्गतको विभिन्न खेलसँग आबद्ध नाम उल्लेख नभएका खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना बीमा गरिएको हो ।  खेलकुदको दौरानमा हुनसक्ने दुर्घटनालाई ध्यानमा राख्दै खेलाडीहरुको...

साफ यू-१९ फुटबल: नेपाल भारतसँग पराजित

20230927_210048-1695827863.jpg

१० असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा भारतसँग नेपाल टाइब्रेकरमा ३-२ गोलअन्तरले पराजित भएको हो । टाइब्रेकरमा नेपालका प्रशान्त लक्सम लिम्बू, लक्ष्मण थापा र विक्रम तामाङले गोल गर्न चुकेपछि नेपाल पराजित भएको हो । नेपालका...

पुरुष क्रिकेटमा मंगाेलियाविरुद्ध नेपालको फराकिलो जित

Screenshot_20230927_13085-1695799553.jpg

१० असोज, काठमाडौं । १९ औं एसियाली खेलकुदअन्तर्गत नेपालले बुधबार पुरुष क्रिकेटको पहिलो खेलमा मंगाेलियाविरुद्ध टी-२० क्रिकेट इतिहासकै फराकिलो जित निकालेको छ। नेपालले दिएको ३ सय १४ रनको लक्ष्य पछ्याएको मंगोलिया ४१ रनमा समेटिएपछि नेपालले २ सय ७३ रनको जित निकाल्यो, जुन टी-२० क्रिकेटमा सर्वाधिक फराकिलो रन अन्तरको जित हो। यसअघि टी-२०...

क्रिकेट खेलाडी लामिछाने आज चीन प्रस्थान

Screenshot_20230827_11060-1695715590.jpg

९ असोज, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने आज चीन गएका छन् । साढे १२ बजे नेपाली राष्ट्रिय टोलीका क्रिकेटरद्वय लामिछाने र सागर ढकाल चीन प्रस्थान गरेका हुन् । लामिछाने अदालतमा विचाराधिन मुद्दाको पेसी स्थगित भएपछि र ढकाल भिषा समस्या समाधान भएपछि आज चीन प्रस्थान गरेको क्यानले जनाएको छ। लामिछाने आफ्नो मुद्दाको पेशीका कारण...

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

Chatur-Bahadur-Chand-1695449615.jpg

६ असोज, हेटौंडा । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।  अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाे थियो । क्यानको अध्यक्षमा चन्दको यो दोस्रो कार्यकाल हो । यसैगरी कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् ।...

मिस्टर मकवानपुर २०८० का लागि आवेदन खुल्ला, विजेताले १ लाख पाउने 

379539983_851048103280672-1695045246.jpg

१ असोज ,हेटौँडा । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा यहि असोज १३ गते हेटौँडामा हुने मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुका लागि आवेन खुल्ला गरिएको छ । मिस्टर मकवानपुर २०८० मा सहभागी हुन चाहने ईच्छुक खेलाडीहरुले असोज १० गतेभित्र आवेदन भर्न सकिने नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ...

श्रीलंकालाई पराजित गर्दै एसिया कपको उपाधि भारतलाई

103599530-1694959991.jpg

३१ भदौ, काठमाडौं । भारतले श्रीलंकालाई पराजित गर्दै एसिया कपको उपाधि हात पार्न सफल भएको छ । भारतले १० विकेटले श्रीलंकालाई पराजित गरेको हो । श्रीलंकाले दिएको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले । भारतविरुद्धको फाइनलमा टस जिती पहिले ब्याटिङको...

एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलङ्का भिड्ने

Screenshot_20230915_08240-1694745582.jpg

२८ भदौ, काठमाडौं । एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह-आयोजक श्रीलङ्काबीच प्रतिष्पर्धा हुने भएको छ । श्रीलङ्काले बिहीबार राति भएको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्दै उपाधी भिडन्तमा आफुलाई पुर्याएको हो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो ।...

भारतसँग पराजित नेपाल एसिया कपबाट बाहिरियो

ddf-1693876935.jpg

१९ भदौ, हेटौंडा । भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल ब्याटिङमा उत्रेको थियो । नेपालले ४८ दशमलव दुई ओभरमा सवै विकेट गुमाउँदै दुई सय ३० रन बनायो । दुई सय ३१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा खेलमा बर्षा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261002_06445-1790902804.jpg

१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790902466.jpg

१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...

हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790902124.jpg

१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...

कास्य पदकसहित कबड्डी टोली स्वदेश फिर्ता
kabaddi-1790785280-1790817500.jpg

१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...

आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
Akhtiyar-CIAA-Nepal-1790816879.jpg

१५ असोज, हेटौंडा ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1790816396.jpg

१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1790815796.jpg

१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

थप समाचार