Email :- prastakhabar@gmail.com

बकैया गाउँपालिका

बकैयामा देउसी भैलो खेल्न रोक

Bakaiya-1605248001.jpg

२८ कार्तिक, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा देउसी भैलो खेल्न रोक लगाईएको छ । गाउँपालिकाको कार्तिक २६ गते बसेको गाउँ कार्यपालिका बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गर्दै देउसी भैलो खेल्न रोक लगाएको हो । बैठकले देउसी भैलो, नाटक, नाचगान, मेला महोत्सव, जुवा तास, पटाका, भिडभाड हुने कार्य नगर्न अनुरोध गर्ने निर्णय गरेको...

मकवानपुरको बकैया-४ मा एक युवकको हत्या

20201106_172904-1604663130.jpg

२१ कार्तिक, हेटौंडा । मकवानपुरको बकैयामा एक युवकको हत्या भएको छ । बकैया–४ नयाँ दमारस्थित सिमात खोला किनारमा स्थानीय २० बर्षीय विकास वाईवाको हत्या भएको स्थानीय अर्जुन खड्काले जानकारी दिएका हुन् । शवको टाउको र शरीर छुटिएको अवस्थामा रहेको खड्काले जनाए । उनका अनुसार दिउँसो गोठालो गएकी मृतककी हजुरआमाले युवकको शव देखेर स्थानीयलाई खबर...

बकैयामा एक बालक मृत फेला

20200904_155957-1599214486.jpg

१९ भदौ, हेटौंडा । बकैया गाउँपालिकामा शुक्रबार एक बालक मृत फेला परेका छन् ।  मृत फेला पर्नेमा बकैया गाउँपालिका वडा नम्बर ६ गडुवान खोबिल्टोका ९ बर्षीय मनिष भोलन रहेका छन् । भदौ १३ गतेदेखि हराइरहेकोमा आफन्तले खोजी गर्ने क्रममा शुक्रबार घरबाट २ किलोमिटर पश्चिम गडुवान खोलानजिक झाडीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ...

मकवानपुर बैकयाका रुम्बा बलात्कारको आरोपमा पक्राउ

20200620_122440-1598853223.jpg

१५ भदौ,हेटौँडा । मकवानपुरको पुर्वी क्षेत्रमा पर्ने  बकैया गाउँपालिकाका एक जना  बलात्कारको आरोपमा पक्राउ परेका छन।  पक्राउ पर्नेमा  बकैया गाउँपालिका वडा नम्बर  ६ ज्यामिरेका २४ वर्षीय सूर्य बहादुर रुम्बा रहेको र उनलाई स्थानीय एक महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

बकैयाको ७३ जनाकै रिपोर्ट नेगेटिभ

Bakaiya-Gaupalikaa-158720-1597899762.jpg

४ भदौ, हेटौंडा । बकैया गाउँपालिकाका ७३ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंका अनुसार स्वाब संकलन गरिएका ७३ जनाकै रिपोर्ट नेगेटिभ आएको हो । हेटौंडा आइसोलेसन वार्डबाट गएको टोली र छतिवनस्थित प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले साउन ३० गते ७३ जनाको स्वाब संकलन गरेको थियो । कोरोना...

बकैयाबाट ७३ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन

Bakaiya-Gaupalikaa-158720-1597399391.jpg

३० साउन, हेटौंडा । बकैया गाउँपालिकनबाट ७३ जनाको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको छ । हेटौंडा आइसोलेसन वार्डबाट गएको टोली र छतिवनस्थित प्राथमिक स्वास्थ्य केन्द्रको टोलीले ७३ जनाको स्वाब संकलन गरेको हो । कोरोना संक्रमण देखिएपछि सिल गरिएको टोल, क्वारेन्टाइनमा रहेका व्यक्ति र प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीहरूको...

बकैयाद्वारा ६२ जनालाई आरन सुधारका लागि रकम सहयोग

FB_IMG_1592618056876-1592618327.jpg

६ असार, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकाले आरन सुधारका लागि रकम उपलब्ध गराएको छ । परम्परादेखि आरनमा घरेलु हतियार बनाउने काम गर्दै आएका ६२ जनालाई रकम उपलब्ध गराएको हो । वडा कार्यालयबाट सिफारिस भइ आएका आरन संचालकहरूलाई जनही बढिमा १५ हजार रूपैयाँ उपलब्ध गराइएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे,...

बकैयामा जंगली च्याउ खाएर दुई विरामी, भरतपुर रिफर

Mashroom-1588687590.jpg

२३ बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा जंगली च्याउँ खाँदा दुई जना विरामी परेका छन् ।  बकैया गाउँपालिका वडा नम्बर ५ पावसमा जंगली च्याउँ पकाएर खाँदा उनीहरु विरामी परेका हुन् । स्थानीय ६७ बर्षीया रत्नमाया विक र उनकी छोरी ३३ बर्षीय सुनिता विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । विरामी परेका दुबैलाई हेटौंडा...

फाष्ट ट्रयाकका १४ कामदारको उद्धार

Photo1-1587993182.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौं–निजगढ जोड्ने फाष्ट ट्रयाकमा काम गर्न आएका कामदारलाई छतिवनबाट उद्धार गरिएको छ ।  कैलालीबाट कामका लागि आएका कामदार लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई छतिवनबाट उद्धार गरी हेटौंडा पठाईएको हो । एएससी कन्स्ट्रक्सन एण्ड मल्टिप्रपोज प्रालिका अध्यक्ष तुल्सीराम लामिछाने र संचालक चन्द्रकुमार राईले दुईवटा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार