Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

बकैया गाउँपालिका

फाष्ट ट्रयाकका १४ कामदारको उद्धार

Photo1-1587993182.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौं–निजगढ जोड्ने फाष्ट ट्रयाकमा काम गर्न आएका कामदारलाई छतिवनबाट उद्धार गरिएको छ । 
कैलालीबाट कामका लागि आएका कामदार लकडाउनका कारण अलपत्र परेका उनीहरुलाई छतिवनबाट उद्धार गरी हेटौंडा पठाईएको हो । एएससी कन्स्ट्रक्सन एण्ड मल्टिप्रपोज प्रालिका अध्यक्ष तुल्सीराम लामिछाने र संचालक चन्द्रकुमार राईले दुईवटा गाडिमा उनीहरुको उद्धार गरी बजारसम्म ल्याउन सहयोग गरेका छन् । उनीहरुलाई गाउँपालिकाको समन्वयमा हेटौडासम्म पुर्याएको र त्यहाँबाट प्रशासनको समन्वयमा थप व्यवस्थापन गरेर गन्तव्यमा पुर्याउने प्रयास भईरहेको गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg
मकवानपुरमा पराल बोकेको ट्रक पल्टियो, कम्तिमा ५ घाइते
IMG_20231206_125945-1701846986.jpg

२० मंसिर,हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरको  भिमफेदी-८  गगटेमा ट्रक दुर्घटना हुदा कम्तिमा ५ जना घाइते...

बुधवार घट्यो सुनचाँदीको मूल्य
IMG_0954-1701844669.png

२० मंसिर,हेटौंडा । विगत केही दिनदेखी नेपाली बजारमा उकालो लागेको सुन-चाँदीको भाउ मंगलवार जस्तै बुधबार पनि घटेको...

काठमाडौंको न्युरोडबाट एक सुन पसले पक्राउ
IMG_0837-1701844395.png

२० मंसिर,हेटौंडा । काठमाडौंको न्युरोडस्थित एक सुन गाल्ने कारखानाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको...

सुन गाल्ने कारखानामा प्रहरीको छापा
Screenshot_20231206_10172-1701837158.jpg

२० मंसिर, काठमाडौं । काठमाडौँको न्यूरोड स्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीले छापा मारेको छ । गएराति...

दीपक विष्टलाई राष्ट्रिय टिम तयारी निर्देशकको जिम्मेवारी
Dipak_Bista-1632926040-1701826636.jpg

२० मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ओलम्पियन एवं तेक्वान्दोका पूर्व खेलाडी दीपक विष्टलाई...

गृहमन्त्री श्रेष्ठको गंगालालमा एन्जियोप्लास्टी सर्जरी
Narayankaji-Shrestha_stim-1701825881.jpg

२० मंसिर, हेटौंडा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र...

बागमती प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहने
Screenshot_20230323_08415-1701825136.jpg

२० मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ्ग नामक सामुद्रिक आँधीको...

महिला हिंसा बिरुद्ध हेटौँडा उपमहानगरको सचेतना कार्यक्रम
IMG_20231205_153805-1701789902.jpg

१९ मंसिर,हेटौंडा । महिला हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत हेटौंडा उपमहानगरपालिकाको ३ ठाउँमा मंगलबार...

मनहरीमा चितवन राष्ट्रिय निकुञ्ज र सरोकारवालाबिच अन्तरक्रिया
377236044_889670122793667-1701789492.jpg

१९ मंसिर,हेटौँडा । मनहरी गाउँपालिकामा चितवन राष्ट्रिय निकुञ्जका प्रतिनिधीहरु त्था सरोकारवालाबिच अन्तरक्रिया...

थप समाचार